दुई कृति लोकार्पण हुदैं
डेविट
अमेरिका, डिसेम्बर १९ /
अमेरिकाको जर्जिया राज्यस्थित एट्लान्टामा भब्य साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ । यही डिसेम्बर २३ तारिखका दिन ‘कृति लोकार्पण तथा...
शहरको अँध्यारोमा आशाको मधुरो बत्ती: प्रदिप घिमिरेको ‘मानवीय राजनीति’
@ अर्जुन प्रधान
काठमाडौँका साँघुरो गल्लीहरू, भीडभाडपूर्ण सडक र रङ्गीचङ्गी बत्तीहरूले झिलिमिली देखिने व्यस्त बजारको...
विश्व भूटानी साहित्यिक संगठन र सुरभि कला केन्द्रको समन्वयमा एक साहित्यिक तथा सांगीतिक कार्यक्रम...
@अर्जुन प्रधान
विश्व भूटानी साहित्यिक संगठन (GBLO) र सुरभि कला केन्द्र को समन्वयमा सुरभि कला केन्द्रको प्राङ्गणमा एक साहित्यिक...
पेन्सिलभेनियामा बि.सि.एचले मेला २०२४ भब्य रूपमा आयोजना गर्ने
अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा आगामी वर्ष भुटनिज कम्युनिटी ह्यारिसबर्ग (BCH) ले बि.सि.एच मेला २०२४ आयोजना गर्ने भएको छ। यो मेला अहिलेसम्मकै सबैभन्दा...
गीतकार दीपा राई पुनको नयाँ गीत ‘कुनै मधुर धून’ भिडियो सार्वजनिक
अर्जुन प्रधान , अमेरिका
कवि तथा गीतकार दीपा राई पुनको नयाँ गीत 'कुनै मधुर धून' को...
समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
अर्जुन प्रधान
स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।
कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।
कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”
कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”
अमेरिकाबाट नेपाल पैसा पठाउन नयाँ विकल्प
@अर्जुन प्रधानअमेरिकामा बस्ने नेपालीहरूका लागि नेपाल पैसा पठाउने प्रक्रिया झन् सजिलो बनाउने उद्देश्यले डिजिटल रेमिट्यान्स सेवा Taptap Send प्रयोग गर्ने अभियान बढ्दै...
नेपाली भाषा र पहिचानको गौरव बोकेको कथा“यो मन त मेरो नेपाली हो” टिजर सार्वजनिक
अर्जुन प्रधान
नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को...
भुटान वाचको प्रतिवेदनले उजागर गर्यो राज्य नियन्त्रण र जातीय विभेद; भुटानमा मानव अधिकारको गम्भीर...
अर्जुन प्रधान
प्रवासी भुटानी मानव अधिकार संस्था भुटान वाचले हालै सार्वजनिक गरेको ‘भुटान मानव अधिकार...















