अमेरिकामा ‘यो मन त मेरो नेपाली हो’ ले पायो दर्शकको साथ

0
354

अर्जुन प्रधान

निर्देशक मित्र प्रधानद्वारा निर्देशित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को विशेष शो अमेरिका अन्तर्गत क्लीवलैंड, कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग शहरहरूमा सम्पन्न भएको छ।

पिट्सबर्गमा सोमबार भएको शोमा सहभागी दर्शकहरूले चलचित्रलाई नेपाली पहिचान जगेर्ना गर्ने कलात्मक प्रस्तुति भन्दै प्रशंसा गरेका छन्।

चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, आयुषा सामल लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्र असार २७ गतेदेखि नेपालभरि प्रदर्शनमा आउने तयारीमा रहेको कलाकार नारायण प्रधानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here