दमकमा कर सप्ताह सुरु
सप्तरङ्गी एफ.एम. दमक मंशिर १
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज दमकमा आयोजित रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय...
मन्त्रीको सम्पत्ति विवरणः उच्च धनाड्यदेखि अति गरिबसम्म !
९ जेठ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको मन्त्रीमण्डल गठन भएको झण्डै सय दिनमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २२ सदस्यीय...
यमपञ्चकको तेस्रो दिन, लक्ष्मी पूजा
२ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिदैछ...
बाबुआमा नभएका बालबालिकाको अभिभावक सरकार बन्नुपर्छ: अध्यक्ष तिमिल्सिना
काठमाडौं, १८ वैशाख ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आमाबाबु नभएका बालबालिकाको अभिभावक सरकार बन्नुपर्ने बताउनुभएको छ । संविधानले मौलिक अधिकारका रुपमा शिक्षा, स्वास्थ्य, पालन पोषण,...
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा सकस
मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा सकस भएको छ । मधेश प्रदेशमा दलहरूबीच मन्त्रालयको भागबन्डामा सहमति हुन नसक्दा सरकार विस्तारमा...
जिविएलओ अध्यक्ष कर्ण गुरुङ झापाको बिर्तामोडमा सम्मनित
माघ १६/विश्व भुटानी साहित्य संगठन जिविएलओका अध्यक्ष कर्ण गुरुङ झापाको बिर्तामोडमा सम्मानित हुनु भएको छ । जिविएलओको माध्यमबाट नेपाली भाषा, शिक्षा, साहित्य,...
भारतीय पूर्बप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन
३१ साउन, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । मृग्रौला रोगबाट पीडित बाजपेयीको ९३ वर्षको उमेरमा उपचारका क्रममा दिल्लीस्थित एम्स...
अहिले बिकाश निर्माणको नाउँमा भ्रष्टाचार मौलाएको भन्दै आफ्नो ठाउँमा भैरहेको बिकाश निर्माणको अनुगमन गरी...
जेठ १/
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले भ्रष्टाचार बढेको भन्दै आप्mनो ठाउँमा भैरहेका बिकाश निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज...
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै नागरिक अभियन्ता डाक्टर गोविन्द केसी १६ औं अनशनमा
पुष २५/
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आउनु भएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन...
झापाको कमल गाउँपालिकाले कृषकहरुलाई बंगुरका पाठा बितरण ग¥यो
जेठ ५/
झापाको कमल गाउँपालिकाका कृषकहरुलाई बंगुरका पाठा बितरण गरिएको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज ४० जना कृषकलाई...














