यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सूचीसहित)
निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित...
महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ- कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।
कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै...
प्रधानमन्त्री ओली र चिनियाँ बिदेशमन्त्री यीबीच भेटबार्ता
२३ भदौ, काठमाण्डौ । तीन दिनको नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन्...
दमकमा एकै परिवारका तिनजनालाई कोरोनाको एन्टीबडी पोजेटिभ देखिएपछि शरणार्थि शिबिरबाट बाहिर निस्कन प्रतिबन्ध
बैसाख १२/
दमकमा एकै परिवारका ३ जनामा कोरोनाको एन्टि बडी पोजेटिभ देखिए पछि उच्च सतर्कता अपनाईएको छ । गत चैत ४ गते दुबइबाट आए २८...
एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई...
दमकमा आज एकैदिन १३ जना कोरोनाका नयाँ संक्रमित थपिए
भदौ ३/
दमकमा आज एकै दिन १३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन अघि स्वाब संकलन गरी परिक्षणका लागी पठाईएकोमा आज १३...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन
साउन २९/ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन गरिएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्सीय कार्य समिति...
दमकका कोरोना संक्रमितको सम्पर्कमा जोडिएका व्यक्तिहरुको परिक्षण नहुँदा जोखिम बढ्यो
भदौ १/
चार दिन अघि दमकमा कोरोना पुष्टि भएका संक्रमितहरुका सम्पर्कमा जोडिएका व्यक्तिहरुको पिसिआर परीक्षणका नुमना संकलन हुन नसक्दा जोखिम झन बढेको छ ।...
गजल ‘हजुर आउनु पँधेरीमा पानी भर्न आउँछु’ चोरी प्रकरण: सर्जकहरूले दर्शक तथा श्रोताहरूलाई जानकारी...
अर्जुन प्रधान
नेपाली गजल...













