इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा, जर्मनी पराजित
एजेन्सी- जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा...
फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
काठमाडौँ- फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड...
क्रोएसियालाई हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा
काठमाडौँ- क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।
कोपनहेगनमा मंगलबार बिहान सम्पन्न खेलमा प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै स्पेनले...
मदन जयन्तीमा माधव नेपालको गुनासो : ओलीले पार्टीलाई विधिमा चलाएनन्
काठमाडौँ- नेकपा एमालेबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधान, विधि र सिद्धान्त अनुरुप नचलाएको गुनासो गरेका छन् ।
एमालेका...
नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकपको अन्तिम आठमा
एजेन्सी- उपाधि दाबेदार नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई...
बेल्जियम युरोकपको क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल पराजित
काठमाडौँ- साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै बेल्जियम अन्तिम...
महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ- कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।
कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै...
प्रतिनिधिसभा विघटन : विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिँदै
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ जारी रहने छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पाँच दलका विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा...
इटाली युरोकपको क्वाटरफाइनलमा, अतिरिक्त समयमा अष्ट्रिया पराजित
काठमाडौँ- इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको...
डेनमार्क युरोकपको क्वाटरफाइनलमा, वेल्सको लज्जास्पद हार
एजेन्सी- डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको...















