अमेरिकी संसदमा भुटानी विस्थापनबारे प्रस्ताव

एक लाखभन्दा बढी भुटानी नागरिकको ऐतिहासिक पीडा स्वीकार गर्ने पहल @अर्जुन प्रधानअमेरिकी सांसद रो खन्ना...

सापसद्वारा “व्यथित काव्य सम्मान”को घोषणा

२०८२ फागुन २५, काठमाडौं ।साहित्यिक पत्रकार संघले ४ कविलाई "व्यथित काव्य सम्मान" प्रदान गर्ने भएको छ ।

चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

@अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

जीबीओको सहयोग: जागृत बाल उद्धार केन्द्रका १७ बालबालिकालाई शैक्षिक सामग्री वितरण

दमक @newsdeskusa जीबीओ (GBO) ले जागृत बाल उद्धार केन्द्र नेपालमा आश्रय लिई बसिरहेका १७ जना...

समाज र संस्कृतिका समर्पित साधक : पञ्चमान घोण्डे गुरुङ

@अर्जुन प्रधान समाजमा यस्ता व्यक्तित्वहरू हुन्छन्, जो चर्चाभन्दा कर्ममा विश्वास गर्छन्। जसले आफ्नो समुदायको पीडा, इतिहास र पहिचानलाई मनभित्र...

नारायण प्रसाद लुइटेलका कृतिबारे साहित्यिक परिचर्चा सम्पन्न

@अर्जुन प्रधान भुटानी साहित्य, भाषा र सांस्कृतिक चिन्तनका अग्रज व्यक्तित्व नारायण प्रसाद लुइटेलको ११८औँ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम...

कवितालाई नयाँ मञ्च, झापाबाट सुरु हुँदै रियालिटी शो

@अर्जुन प्रधान अब कविता पनि टेलिभिजनको मञ्चमा देखिने भएको छ। झापाबाट “मेरो कविता : द रिदम अफ पोयट्री” नामको...

राहत रोकिएपछि भोक फर्कियो : झापा–मोरङका शरणार्थी बालबालिकालाई लक्षित ‘फुड बास्केट’ कार्यक्रम सुरु 

अर्जुन प्रधान अमेरिका झापा र मोरङका भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने हजारौँ...

ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

@अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा ‘साहित्यिक तथा सांगीतिक संवाद’ ह्यारिस्बर्गमा सम्पन्न

@अर्जुन प्रधान / ह्यारिस्बर्ग, पेनसिल्भेनिया अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित ह्यारिस्बर्ग शहरमा जुलाई १२, २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!