काँकडभिट्टा आगलागी हुँदा १८ घर र पसल जलेर नष्ट
स्पष्ट विवरण आउन बाँकी
१२ पौष २०७५/डिकेश लामा
झापा/झापाको मेचीनगर वडा नं. ६ को साठी विघे भन्ने बजारको बधशाला क्षेत्रमा विहीबार राती आगलागी हुँदा १८...
स्वर मात्र होइन, सङ्घर्ष पनि गाउँछन् गणेश प्रधानका
शरणार्थी शिविरबाट अमेरिकाको मञ्चसम्म
ग्लोबलपोस्ट विशेष
@ अर्जुन प्रधान
भुटानको हरियाली पहाडहरूबाट निकालिएका...
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको चर्को टिप्पणी ,...
असार १९/
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले...
दमक १ मा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा खोलाले कटान सुरु गरेपछि स्थानिय त्रसित ,...
असार २९/
दमक वडा नम्बर १ मा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा खोलाले कटान गरेको छ । स्थानिय साकेला थान देखी पुर्व पट्टि करिब ५० मिटर...
दमकमा कर सप्ताह सुरु
सप्तरङ्गी एफ.एम. दमक मंशिर १
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज दमकमा आयोजित रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय...
Mero Dance Cup second season, in progress in Akron
post Report -Arjun Pradhan,
St. Paul, MN, July 15 2017
After great success of first season, Mero Dance Cup second season started on Month of Feburary...
ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’
@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।
नेपथ्यको ऐतिहासिक अमेरिका यात्रा: सांगीतिक प्रदर्शनले नेपाली पहिचान र गौरवलाई विश्वभर फैलाउँदै:- निरज आलेमगर
अर्जुन प्रधान
नेपथ्य ब्यान्डले अमेरिकामा गरेको हालैको सांगीतिक यात्राको अन्तिम कन्सर्ट ह्यारिसबर्ग, पेन्सिलभानियामा सम्पन्न भयो, जसले दर्शकहरूमा गहिरो...
नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द
दमक चैत १०
नेपाल सरकारले भोलि बाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण...
समाज र संस्कृतिका समर्पित साधक : पञ्चमान घोण्डे गुरुङ
@अर्जुन प्रधान
समाजमा यस्ता व्यक्तित्वहरू हुन्छन्, जो चर्चाभन्दा कर्ममा विश्वास गर्छन्। जसले आफ्नो समुदायको पीडा, इतिहास र पहिचानलाई मनभित्र...















