भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’
दमक नगरपालीकाका स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले एक महिनाको घरभाडा नलिने
दमक चैत १०
कोरोना संक्रमणले आक्रान्त भईरहेका बेला दमक नगरपालीकाका स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले एक महिनाको घर भाडा छुट गर्ने घोषणा गर्नु भएको छ ।...
कोरियन क्यारिटसका फादर चोको शिविर भ्रमण
शरणार्थी शिविरबाट विधालय नहटाउँन दाता समक्ष माग
१९ जेष्ठ, २०७५/ डिकेश लामा
दमक/झापा तथा मोरङ्गमा लामो समय देखि बस्दै आएका भूटानी शरणार्थीहरुले शिविर रहेन्जेल...
उद्योग बाणिज्य संघ दमकको निर्वाचनमा दलिय सक्रियता बढ्यो , कांग्रेस साना दलहरुसंग छलफल गर्दै...
साउन १७/
दमक उद्योग बाणिज्य संघको आसन्न निर्वाचनको लागी दमकका व्यवसायीहरु विच निर्वाचन माहौल तातेको छ । व्यवसायीहरु निर्वाचनको लागी दलगत छलफलमा जुटेका छन् ।...
भारतको दार्जीलिङमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह सम्पन्न
भदौ १४/विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह भारतको दार्जीलिङमा सम्पन्न भएको छ । स्थानिय गोर्खा रंगमञ्च...
विधार्थी र प्रहरीबीच दमकमा झडप
चैत्र ३० गते/डिकेश लामा
दमक/विधार्थीले गरेको चक्काजाम खुलाउनेक्रममा आज दमकमा विधार्थी र प्रहरीबीच सामान्यरुपमा झडप भएको छ । झडपबाट केही विधार्थीहरु समेत सामान्य...
दमकमा पनि मनाईयो नेपाली राष्ट्रिय टोपि दिवस
पुष १७/
आज अंग्रेजी नयाँ बर्षको पहिलो दिन राष्ट्रिय नेपाली टोपि दिवसको रुपमा मनाईएको छ । उद्योग बाणिज्य संघ दमकमा अगुवाईमा आज बिहान टोपि दिवस...
माङहिमको नयाँ समिति गठन
अध्यक्षमा खालिङ चयन
१७ फाल्गुन २०७५
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा रहेको किरात माङ्पोकलुङ माङ्हिमको नयाँ कार्य समिति गठन भएको छ ।
आज शुक्रबार...
दमक १ मा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा खोलाले कटान सुरु गरेपछि स्थानिय त्रसित ,...
असार २९/
दमक वडा नम्बर १ मा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा खोलाले कटान गरेको छ । स्थानिय साकेला थान देखी पुर्व पट्टि करिब ५० मिटर...
दमकमा मोटरसाईकल चोरीका घटना बढे
असार ५/
केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक, वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।
साता दिन यता दमकमा विभिन्न...