देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई काम नभएको संघीय मामिला तथा सामान्य प्रशासन...
काठमाडौं –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ ।
मन्त्री पण्डितले ‘कर्म...
एड्भान्स अस्पताल दमकमा अल्सर भएर फुटेको आन्द्रा जोडियो
फागुन २९/
दमक वडा नम्बर ६ मा रहेको एड्भान्स मल्टिस्पेयलिस्ट हस्पिटलमा पछिल्लो समय जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार हुन थालेको छ । दक्ष चिकित्सकहरुबाट उपचार...
भुटानी चलचित्रकर्मीहरुलाई सम्मान
भुटानी मुलका नेपाली भाषी भुटानीहरुद्धारा निर्मित नेपाली कथानक चलचित्र ज्वालामुखी(1992/1993)का निर्मतालाइ लभ एण्ड सर्पाट फाउण्डेसनले ग्लोलब नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक आवार्ड २०१८मा...
ऊर्जामन्त्री वर्षमान पुन छातिमा संक्रमण देखीएपछि अस्पताल भर्ना
कात्तिक १७ काठमाडौं / ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ छातिमा संक्रमण देखीएपछि अस्पताल भर्ना भएका छन् । उनलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो...
चुलाचुली बम विष्फोटमा ३ लाख ८६ हजार नोक्शान
विकासका लागि सवैको सहमतिको खाँचो
बैशाख १६ गते/ डिकेश लमा
दमक/इलामको चुलाचुली गाऊँ पालिकामा गत बैशाख १ गते भएको बम विष्फोटबाट ३ लाख ८६...
राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङदेनको १३४ औं जन्म जयन्ति मनाउन तयारी तिब्र
दमक कात्तिक १४/
सोह्रौं राष्ट्रिय बिभुति किराँत धर्मावलम्बिहरुका महागुरु फाल्गुनन्द लिङदेनको १३४ औं जन्म जयन्ति आगामी कात्तिक २५ गते {november 11} भव्य रुपमा सम्पन्न गर्नको...
चुलाचुली तामाङ घेदुङ गठन
गाऊँ पालिकाले जातिय विकासका लागि सहयोग गर्ने
८ चैत्र, २०७४
दमक/ इलामको चुलाचुली गाऊँ पालिकामा नेपाल तामाङ घेदुङ गाऊँ कमिटि आज एक औपचारिक...
दमकको दुईवटाका वडाबासीले अभैm स्वच्छ पिउने पानी पाएनन
मंशिर ११/
दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैन । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई...
शंक व्याण्ड र फेन्स क्लव विआसी भूटानको बार्षिकोत्सव सम्पन्न
भूटानी समूदायले साँगीतिक क्षेत्रमा विश्वमा नाम उच्च राख्दै
२४ असोज २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज संक व्याण्ड र फेन्स क्लवले आफ्नो...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिले पायो पूर्णता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पुरस्कार समितिले पूर्णता पाएको छ । “अनेसास बोर्ड अफ ट्रस्टी” का अध्यक्ष गीता खत्रीको अध्यक्षतामा हालै सम्पन्न बैठकले...















