नेपाली भाषा र पहिचानको गौरव बोकेको कथा“यो मन त मेरो नेपाली हो” टिजर सार्वजनिक

अर्जुन प्रधान नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को...

“पिट्सबर्गका मिन गुरुङ सामाजिक संजाल विवादमा मुछिएपछि अमेरिका भित्रै पक्राउ”

अर्जुन प्रधान/ग्लोबलपोस्ट अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित पिट्सबर्गमा बस्दै आएका नेपाली मूलका मिन गुरुङलाई सामाजिक संजालमार्फत समाजमा घृणा, धाक-धम्की र मानहानी...

“पश्चिमी म्यासाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको नभनिएका कथाहरू” नामक वृत्तचित्र सार्वजनिक

अर्जुन प्रधान “पश्चिमी म्यासाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको नभनिएका कथाहरू” शीर्षकको एक सशक्त वृत्तचित्र हालै सार्वजनिक गरिएको छ। यूनिभर्सिटी अफ...

 कबिता नेपालीले २४ घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्दै ऐतिहासिक कीर्तिमान कायम गरिन्

अर्जुन प्रधान नेपाली कलाकार तथा फिटनेस आइकन कबिता नेपालीले २०८२ साल जेठ ५ गते बिहान ९:३३ बजे सगरमाथा (८८४८.८६...

हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

अर्जुन प्रधान, अमेरिका आगामी सेप्टेम्बर १३ मा हुने हिमालयन तेक्वान्दो ओपन च्याम्पियन २ सम्बन्धी विशेष...

“प्रवासमा नेपाली एकता र सांस्कृतिक पहिचानको पर्व: ऐतिहासिक बिसीएच मेला २०२४”

अर्जुन प्रधान भूटानी समाज ह्यारिसवर्गद्वारा आयोजित ऐतिहासिक वृहत् सांस्कृतिक “बिसीएच मेला-२०२४” को समापनले नेपाली भाषी भूटानी समाजको सांस्कृतिक विविधता...

सम्मान अनि आशाको चर्चा-परिचर्चा

इश्वर ढकाल | ओहायो, पाटास्काला गत शनिवार, सेप्टेम्बर २८, २०२४ बेलुका ओहायो, पाटास्कालामा शिक्षिका द्रौपदी प्रधानलाई सम्मान...

नेपथ्यको ऐतिहासिक अमेरिका यात्रा: सांगीतिक प्रदर्शनले नेपाली पहिचान र गौरवलाई विश्वभर फैलाउँदै:- निरज आलेमगर

अर्जुन प्रधान नेपथ्य ब्यान्डले अमेरिकामा गरेको हालैको सांगीतिक यात्राको अन्तिम कन्सर्ट ह्यारिसबर्ग, पेन्सिलभानियामा सम्पन्न भयो, जसले दर्शकहरूमा गहिरो...

मौलशोभा आमा सम्मान: साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई प्रदान गरिने निर्णय

ग्लोबल पोष्टइन्फो | २०८१ श्रावण २८ समाजसेवी, साहित्यकार, र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सृष्टि गर्ने, जन्माउने आमालाई प्रदान गरिने...

सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजना हुने

अर्जुन प्रधान पेन्सिलभेनियामा "सङ्गालो: रिडिङ फर रिजिलियन्स" कथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ। यो कार्यक्रम ७ सेप्टेम्बर,...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!