लेखक नेत्र पन्थिको लेफ्ट-राईट पुस्तकबारे विमर्श
सहयात्री ढकाल/कोलम्बस
पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति”अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ चर्चापरिचर्चा भएको छ।
गत २२ डिसम्बरका दिन त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले सयुक्त रुपमा कार्यक्रमको आयोजन गरेको पत्रकारनारद आचर्या सुदामाले ग्लोबलपोष्टलाई बताउनु भएको छ ।
त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेलेकृतिको विषयमा बोल्दै:' यो कृति, कृति मात्र नभएर नेपालको ईतिहासमा ठूलो ग्रहन्थ हो' ।आज सम्म भएका नेपालको घिनलाग्दोराजनैतिक अराजतत्वको गतिलो झटारो हो।'
पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’ को भव्य लोकार्पण
विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित भएको पुस्तक ‘दन्किँदो भूटान’ नामक पुस्तकको भव्य समारोहकाबीच काठमाडौंमा लोकार्पण गरिएको छ । भुटानका प्रजातान्त्रिक आन्दोलनका प्रथम...
गायक निलमणि भण्डारीले ल्याए ऐतिहासिक गीत भुटान घटना भाग-१
सहयात्री ढकाल/कोलम्बसगायक निलमणी भण्डारीले नेपाली भाषी भुटानीको सत्य घटनामा आधारित गीत भुटान घटना भाग-१ बजारमा ल्याएका छन।
गत १७...
भूटानमा पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ...
अर्जुन प्रधान
विगत पाँच दशकबाट भूटानमा प्रतिबन्धित पुस्तक“दन्किदो भूटान” बिहिवार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
सन् १९५० को दशकदेखि भारतमानिवाँशित जीवन विताएका भूटानी नेता देविभक्त लामीटारेले लेखेको यो पुस्तक १९७० मा पहिलोपटक भारतमा प्रकाशित भएको थियो । त्यो...
क्यानबेराको चिडियाखानामा भूटानी महिलामाथि छुरा प्रहार
क्यानबेराको चिडियाखानामा एक महिला सहकर्मीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ ।
ओक्स इस्टेटका २९ वर्षीय पुरुषलाई सोमबार दिउँसो १२ः५० बजे राष्ट्रिय चिडियाखाना र एक्वेरियममा एक महिलाको शव फेला परेपछिप्रहरी निगरानीमा क्यानबेरा अस्पताल लगिएको थियो ।
चिडियाखानाको व्यावसायिक भान्साघरबाट 'चर्को चिच्याहट' सुनेपछि चिडियाखानामा आपतकालीन सेवा हरू बोलाइएको थियो र एक २९वर्षीय कामदारको छुरा प्रहार गरी हत्या गरिएको थियो।
घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।
चिडियाखानाका कर्मचारीलाई बेडसाइडको सुनुवाइका क्रममा जमानत दिन अस्वीकार गरिएको थियो।
राष्ट्रिय दिवशको अवसरमा अमेरिकन सरकारको शुभकामना
Press Release
National Day
रेनोल्ड्सबर्ग शहरमा जनप्रतिनिधिहरुको सपद कार्यक्रम सम्पन्न
सहयात्री ढकाल/कोलम्बस
डिसेम्बर १८ का दिन रेनल्डसवर्गका जनप्रतिनीधिहरुको एक समरोहका बीच पद तथा गोपनीयताको सपथ ग्रहणको आयोजना गरिएको थियो ।...
भूटानी शरणार्थी प्रतिनिधी र गृहमन्त्रालयका अधिकारीहरूबीच भेटबार्ता
अर्जुन प्रधान / सहयात्री ढकाल
अमेरिका
धेरै समयपछिको अन्योलता लाइ चिर्दै भूटानी टोली अन्तताः आफ्नो समस्यहरू लिएर गृह...
स्वीकारोक्ति शान्ति विश्व यात्रा
मंसिर ८, २०८० | दया राम घिमिरे
काठमाडौं - 'अस्तित्वहरुको न्यायिक सम्बोधन'...








