लेखक नेत्र पन्थिको लेफ्ट-राईट पुस्तकबारे विमर्श 

0
125

सहयात्री ढकाल/कोलम्बस

पुस्तक “लेफ्टराइटसत्ता  शक्तिको अराजनीतिअमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ चर्चापरिचर्चा  भएको छ।

गत २२ डिसम्बरका दिन त्रिवेणी साहित्य मञ्च  एन आर एन  पेन्सिलभेनिया चेप्टरले सयुक्त रुपमा  कार्यक्रमको आयोजन गरेको पत्रकारनारद आचर्या सुदामाले ग्लोबलपोष्टलाई बताउनु भएको छ 

त्रिवेणी साहित्य मञ्च  एन आर एन  पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेलेकृतिको विषयमा बोल्दै:’ यो कृतिकृति मात्र नभएर नेपालको ईतिहासमा ठूलो ग्रहन्थ हो‘ ।आज सम्म भएका नेपालको घिनलाग्दोराजनैतिक अराजतत्वको गतिलो झटारो हो।

त्यसै गरी गोकुल श्रेष्टले पनि “नेपालका राजनितिक पार्टीहरुले गरेका दुरचारलाई देखाएको ऐना हो “भन्दै पोल खोल्नु भएको थियो 

कार्यक्रममा बोल्दै सो पुस्तकका लेखक तथा पत्रकार नेत्र पन्थीले चार वर्ष लामो समय खर्चेर पुस्तक तयार पारिएको जानकारी गराउदैअराजनीतिक गतिविधिले देशमा जरो गाडेको बताएका थिए “

कार्यक्राममा सामाजिक अभियान्तापत्रकार  साहित्यकारहरूको ठूलो उपस्थिति रहेको थियो भने साहित्य सर्जक गण्डकीपुत्रले विमर्षको ढोका उगारेका थिए 

कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब बैरागीले आफ्ना हातमा नेपाली माटोको सुगन्ध आएको जनाउदै : ‘ अहिलेसम्म पनिनेपाली माटोको सुगन्ध आईरहेको  नेपाललाई कहिल्यै माया मार्न सकिदैन भन्ने धारण  व्यक्त गरेका छन 

त्यसै गरी नेताहरुमा धेरै हदसम्म मिडियासँगको डरको पनि अन्त्य छ । पुस्तकमा कहिले दायाँ र कहिले वायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागर गर्ने प्रयास  गरिएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here