राष्ट्रिय दिवशको अवसरमा अमेरिकन सरकारको शुभकामना 

0
44

Press Release

National Day

भुटानको ११६ ओै राष्ट्रिय दिवसको अवसरमा बाईडन सरकारले प्रेश विज्ञप्ति मार्फत शुभकामना  आदन प्रदान गरेको  छ।

प्रतेक वर्ष १७ डिसेम्बरमा मनाईदै आएको  भुटानको राष्ट्रिय दिवसको अवसरमा यसपाली बाईडन सरकारले ११६ राष्ट्रिया दिवसकोअवसरमा अमेरिकन सरकार  जनताको तर्फबाट शुभकामना दिएको हो।

सेक्रेटरी अफ स्टेटका एन्टोनी जे ब्लिन्केन  राज्य सचिवको तर्फबाट प्रेस विज्ञप्तिमा “संयुक्त राज्य अमेरिकाको तर्फबाट डिसेम्बर १७ माभुटान अधिराज्यको राष्ट्रिय दिवस मनाउने अवसरमा भुटानका जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु।‘ उन्लेख गरिएको छ ।

सो प्रेस विज्ञप्तिमा दुई देशका जनताको न्यानो मित्रताको इतिहास  अझ शान्तिपूर्णसमृद्ध  समतामूलक विश्व निर्माण गर्ने प्रतिबद्धतासाझा   भनिएको छ।

सयुक्त  राज्य अमेरिका हाम्रा जनताहरू बीचको सम्बन्धलाई सुदृढ गर्न  जलवायु परिवर्तन जस्ता साझा चुनौतीहरूलाई सम्बोधन गर्न सँगैमिलेर काम गर्न तत्पर छ।थप भनिएको छ।

उक्त प्रेस विज्ञप्तिमा भुटानका जनता  संयुक्त राज्य अमेरिकाको सरकारको तर्फबाट  भुटानका जनतालाई यो विशेष अवसरमा हार्दिकशुभकामना व्यक्त गर्दछु।‘ भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here