न्यानोपनको यात्राः क्यानकुन (मेक्सिको) मा मित्रता, स्वाद र स्वतन्त्रताका पाँच दिन— पातलो अन्तरे

केही यात्राहरू विश्रामका लागि योजना गरिन्छन्, केही साहसिकताका लागि—तर विरलै हुने केही यात्राहरू जीवनभर बोकेर हिँड्ने कथामा परिणत हुन्छन्। मेक्सिकोको क्यानकुनमा बिताएका...

रेनोल्ड्सबर्ग शहरमा जनप्रतिनिधिहरुको सपद कार्यक्रम सम्पन्न 

सहयात्री ढकाल/कोलम्बस   डिसेम्बर १८ का दिन रेनल्डसवर्गका जनप्रतिनीधिहरुको एक समरोहका बीच पद तथा गोपनीयताको सपथ ग्रहणको आयोजना गरिएको थियो ।...

“संगीत, कला र आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ ।”-प्रकाश आङदेम्बे

ग्लोबलफोस्ट स्विजरल्यान्ड गएको डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्र्सट’ स्विजरल्यान्डको जेनेभा स्थिति अलहम्ब्रा थिएटरमा सम्पन्न भएको थियो  ।  कार्यक्रममा नेपालभाषालाई प्रतिनिधित्व गर्दै गायक करण राई र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिएँ । करण राई भूटानी शरणार्थी शिविरशनिश्चरे मोरङमा जन्मिएर आफ्ना अविभावकहरूसँगै अमेरिका पुनर्वास भएका हुन् । उनि भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत हुन् । 

भुटानको तल्लो सदन जितेसँगै छिरिङ तोब्गे पुन प्रधानमन्त्री,शरणार्थी समस्य समाधान गर्न ग्लोबल क्यम्पेनको ध्यानाकर्षण

Tshering Tobgay. Photo: Agencies सहयात्री ढकाल/कोलम्बस भुटानको नवनिर्वाचित प्रधानमन्त्री छिरिङ...

अमेरिकाको ओहायो राज्यमा डिस्काको सातौ साधारण सभा  सम्पन्न ।

ग्लोबलपोष्ट रेनोल्ड्सबर्ग,ओहायो कराते खेललाई प्रतिनिधित्व गर्दै विगत लामो समय देखि नेपाली भाषी भुटानीहरुको माझमा सकृया संस्था डिस्काले दुई दिने  सातौ वार्षिक साधारण सभा तथा आवार्ड समारोह सम्पन्न गरेको छ।  गत डिसेम्बर ३० र ३१ गते ओहायो राज्यको रेनोल्ड्सबर्ग शहरको अमेरिकाना पार्कवे, रेनल्ड्सबर्ग तथा हिमालयन डे क्यार भित्र सातौवार्षिक साधारण सभा सम्पन्न भएको डिस्का निवर्तमान उपाध्यक्ष एबम आयोजक समिति प्रमुख मनि राईले ग्लोबलपोष्टलाई बताउनु भएको छ । 

तालिबानलाई नियन्त्रण गर्न अफगानिस्तानमा कर्फ्यू

एजेन्सी- अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ मध्ये ३१ प्रान्तमा रातको समयमा कर्फ्यू लगाएका छन् । मेको सुरुमै  अफगानिस्तानमा तालिबान समूहले...

साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

नेपाल टी-२०: जनकपुरको पाँचौं र पोखराको तेश्रो जीत

काठमाडौं। फारवेस्टर्न युनाइटेडलाई ७९ रनमा समेट्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा पाँचौं जित निकालेको छ । जितसँगै जनकपुरले प्लेअफ सम्भावना बलियो बनाएको...

“अमेरीकामा पनि नेपाली भाषा – संस्कृति प्रति जागेको मोह”

विदेशी भूमिमा बसोबास गर्दा पनि नेपाली भाषा र संस्कृतिप्रति मोह हराउँदै गएको छैन, बरु नयाँ ढंगले यसप्रति जागरूकता बढ्दै गएको देखिन्छ। अमेरीकामा...

विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा 

सहयात्री ढकाल /ओहायो “द भ्वाईस अफ नेपाल “-सिजान ५का  फाईनलिष्ट विनोद राई जिताउँ अभियन तिव्र गतिमा शुरु भएको छ। आयोजक रोहन सुब्बाले जनाए अनुसार  ह्यरिसवर्ग पेन्सिल्भेनियमा  आज  जनवरी ७ तारिख  बेलुकाको समयमा गुरास स्पाइसहाउस @डेरी स्ट्रीट, ह्यारिसबर्ग, पेन्सिलभेनियामा उक्त कार्यक्रम हुने भएको हो। हिजो शनिवार नै कार्यक्रम राखे ता पनि खराव मौसमका कारण आज सारिएको कुरा रोहन सुब्बाले बताए। ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड, नकआउट, टप १२ भोटिंगमा प्रवेश हुदै आज ”द भोईस अफ् नेपाल” सिजन ५ का शान, एककुशल गायकीको धनी विनोद राई चारजना मध्नेको एक फाईनलिष्ट हुन् सफल भएका छन।

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!