२० असोज, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्याम कुमार राईलाई एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । बृत्तका प्रमुख समेत रहेका डीएसपी राईलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । आयोगको टोलीले राईलाई शनिबार राति ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।
ताजा पोष्ट
पास्टर सन्तोष रामदाम गम्भीर घाइते , प्रार्थनाका लागि अपिल
अर्जुन प्रधान
चर्चित चलचित्र ‘समालिएको जाति’ का निर्देशक तथा पास्टर सन्तोष रामदाम हाल गम्भीर चोटको उपचारमा हुनुहुन्छ।
नेपाली भाषा र पहिचानको गौरव बोकेको कथा“यो मन त मेरो नेपाली हो” टिजर सार्वजनिक
अर्जुन प्रधान
नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को...
“यो मन त मेरो नेपाली हो” नेपाली मन र माटोको कथा, भोलीबाट पर्दामा!
अर्जुन प्रधान
अमेरिका — नेपाली सिने जगतमा बहुप्रतीक्षित फिल्म “यो मन त मेरो नेपाली हो” अब पर्दामा आउन केही घण्टामात्र बाँकी छ। पद्म...