‘केपी ओली पदखोर हुन् यस्ताले के देश बनाउँछन् ’ बिश्लेषक डाक्टर सुरेन्द्र केसी (भिडियो अन्तरबार्ता )

0
1625

२९ माघ, काठमाण्डौं । राजनीतिक बिश्लेषक डाक्टर सुरेन्द्र केसीले भावि प्रधानमन्त्रीकारुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पदखोरको संज्ञा दिएका छन् । globalpostinfo.us का लागि बिशेष अन्तरबार्ता दिदै बिश्लेषक डाक्टर केसीले केपी ओली पदखोर् भएकाले उनिबाट मूलुक बिकासको आशा गर्नु पनि बेकार रहेको बताए । २४ मिनेट अन्तरबार्ता दिएका केसी सुरुबाटै नेपाली राजनीतिज्ञप्रति निर्मम तवरले प्रस्तुत भएका थिए । उनले अन्तरबार्ताको सुरुमै केपी ओलीलाई भावि प्रधानमन्त्री भनिएकोमा पनि असहति जनाएका छन् । प्रस्तुत छ उनै केसीसँग गरिएको कुराकानीको पूर्ण अंश ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here