कमल थापाद्वारा आचारसंहिता उल्लंघन, जोगिएलान् त कार्बाहीबाट ?

0
1022

८ मंसिर, काठमाडौं   मौन अबधिमा निर्वाचन आचारसंहिता विपरित भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने निर्वाचनका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएपनि उर्जामन्त्री थापाले मौन अवधिमा ट्वीटरमार्फत आफ्नो पक्षमा भोट मागेकाले प्रष्टिकरण सोधिएको अयोगले जनाएको छ । जवाफ चित्त बुझ्दो नभएमा आयोगले  १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गर्नसक्ने ब्यवस्था छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here