फेन्स र पथरी क्लव बरावरीमा टुङगिए

११/११ गोलमा बराबरी

0
3520

११/११ गोलमा बराबरी 

अशोज २४ गते / डिकेश लामा
बेलडाँगी / भूटानी शरणार्थी शिविर पथरीमा जारी धनकुमार तथा विष्णुमाया राई स्मृति अन्तर क्लव फुटवल खेलको आज भएको खेलमा पथरी युवा क्लव र फेन्सक्लवबीचको खेल बराबरीमा टुङगिएको छ ।

खेलको निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भए पछि खेल ट्राइवे्रकरमा पुगेको थियो । ट्राइव्रेक

रमा समेत दुवै टिमबाट १०/१० गोल भए पछि भोलि यो खेललाई निर्धारित समय भन्दा अगाडि खेलाएर नतिजा निकाल्ने आयोजक समितिका सचीव हर्क राईले बताउनु भयो । भोलि दोस्रो खेल नियमित चौथो दिनको खेल एनयू फुटवल क्लव र लेटाङ्ग फुटवल क्लवबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष करण चाम्लिङ्गले बताउनु भयो ।

झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको खेलमा प्रथम र दितीय टीमलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी,

 

मेडल प्रदान गरिने आयोजक समितिका खेल संचालनका चौथो जानकारी अफिसर तथा वेलडाँगी शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताउनु भयो ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here