गीत/गजल/रुबाई/तांकासाहित्य, सृजना र संवाद रुबाई By Global Post - July 30, 2017 0 2059 Share on Facebook Tweet on Twitter उच्च छात्ति अनि सुन्दर शरीर भन्छ विवेकी हृदय अनि भाव गम्भीर भन्छ जे आइलागे नी फाडीदिने हिम्मत गर्छ गोर्खालीको सन्तान हुँ सुर-बीर भन्छ ।। इश्वरी ढकाल