गजल

0
748

स्वीकारोकित सिद्धान्त र स्वीकृत साहित्य
…………………………………………………

प्रणय दिवसको नाममा मायाँ लाउनेहरू पाईयो
प्रणय दिवस मनाउन्छु भन्दै धाउनेहरू पाईयो

जाल झेली मायाँ पिरती क्षणिक खेल रछ
प्रेममा धोका खाएर गीत गाउनेहरू पाईयो

स्वार्थी त्यो मायाँ पिरतीमा फसेपछि कठै
धन सम्पति पोसेर दु:ख पाउनेहरू पाईयो

यदा कदा क्षणिक पिरतीको भुलभुलैयामा
स्वाप्निल महलमा सुनले छाउनेहारू पाईयो

खर्ग मास्की (अनन्त यात्री) २०७०/१२/०३
स्वीकारोकित अभिवादन |लिला

SHARE
Previous articleकविता
Next articleDELC Kidney Walk.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here