काठमाडौं- नेपालका वर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआइभी पोजेटिभ देखिएको उल्लेख गरेका छन् । उक्त आँकडा यो चालु आर्थिक वर्ष फागुनसम्मको रहेको पुनले बताएका छन् । उक्त समयमा ३५ हजार ४३ एचआइभी संक्रमितहरुलाई एण्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको जनाइको छ । गत वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभी रोकथामका लागि (पिएमटी सिटी) कार्यक्रममा आवद्ध हुनेहरुमा ६१ जना गर्भवती महिला थिए भने २३ हजार ७ सय ६० एचआइभी संक्रमित भएका व्यक्तिहरु थिए । उनीहरुदाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।
ताजा पोष्ट
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...
हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न
अर्जुन प्रधान
हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...












