कान्तिपुर अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

0
97
कान्तिपुर अध्यक्ष कैलाश सिरोहिया

काठमाडौं:- नेपाली नागरिकता कीर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश श्री चुरामन खड्काले नेपाल प्रहरीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएका छन् ।

जिल्ला न्यायाधीश श्री चुरामन खड्का
धनुषा जिल्ला अदालतका न्यायाधीश श्री चुरामन खड्का

नागरिकता किर्ते गरेको अभियोगमा मुद्दा परेका कैलाश सिरोहिलाई ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट आदेश भएको श्रेस्तेदार कैलाश भट्टराइले बताएका छन् ।

श्रेस्तेदार (उप-सचिव) श्री कैलाशप्रसाद भट्टराई

तर नेपाल प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत कैलाश सिरोहियालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here