तमु ल्होसारको हार्दिक शुभकामना!

0
986
तमु ल्होसारको हार्दिक शुभकामना-कर्ण गुरुंग

जिबीएलओ का अध्यक्ष कर्ण गुरुङले नेपाली मौलिक संस्कृति परम्पराहरुमध्ये तमु (गुरुङ) समुदायले हरेक वर्ष पुष १५ गते मनाउने ल्होसारचाडलाई हार्दिक मंगलमय उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको

गुरुङ (तमु) समुदायमा नयाँ वर्ग सुरु हुने दिनलाई नयाँ वर्षका रूपमा धुमधामले मनाउने चलन तमु भाषामाल्होको अर्थ वर्ग सार÷छारको अर्थ  फेरिनु हो

१२ चक्रीय वर्गका आधारमा गाई वर्ग को बिदाई बाघ वर्ग को स्वागत गर्दै विश्वभर छरिएर रहेका तमु समुदायले यस पटक २६०६औं ल्होसारमनाउँदै छन्

विविध अथाहा संस्कृतिका धनी हामी नेपाली जनका लागि हरेक जाति समुदाय, भाषा, संस्कृति परम्पराको सम्वद्र्धन, प्रवद्र्धन विकास नै वास्तवमा नेपालीपनको रक्षा, नेपालप्रतिको माया, सम्मान अटल विश्वास समेत रहेकोमा अध्यक्ष कर्ण गुरुङले आफ्नोशुभकामना मार्फत ब्यक्त गर्नु भएको

२६०६औं तमु ल्होसारको पावन एवम् सुखद् अवसरमा संसारभर छरिएर रहनुभएका तमाम गुरुङ (तमु) समुदायलगायत आम नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरुमा विश्व भुटानी साहित्यिक संगठन (जिबीएलओ)को तर्फबाट हार्दिक मंगलमय उत्तरोत्तर प्रगतिकोशुभकामना व्यक्त गर्नु भएको छ।

त्यसैगरि तमु ल्होसारले विश्वभर छरिएर रहेका हामी समस्त नेपाली माझ आपसी सद्भाव, हार्दिकता, सहिष्णुता   एकता कायम गर्न सकोस्भनी विश्व भुटानी साहित्यिक संगठन (जिबीएलओ)को तर्फबाट हार्दिक मंगलमय उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको

अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here