नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

0
1574

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा थप १४४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here