'चर्किएको भुइँ' अमेरिकामा

0
925

‘चर्किएको भुइँ’ माथि एक बृहत् विमर्श अमेरिकाको टेक्सास, इरविंग शहरमा हुने भkarna1एको छ | GBLO (Global Bhutanese Literary Organization) टेक्सास शाखाको आयोजनमा २०७१ चैत्र १५ गते हुनलागेको सो कार्यक्रममा नेपाली समाज र नेपाली साहित्यमा अग्रज मानिएका व्यक्तित्वहरुबाट विचार रखिन्ने छन् | “साहित्यिक विस्लेषण तथा पाठकको बुझाई र अनुभव, यी विविन्न दृष्टिकोणबाट चर्चा परिचर्चा हुनेछन” – आयोजक GBLO सदश्य श्री नेत्र आचार्यले हामीलाई बताउनु भयो | स्थानीय कलाकार, बुद्धिजिबी, लेखक, कविहरुको उपस्थितिमा हुने सो कार्यक्रममा रोचक प्रस्तुती र रचना वचन समेत  हुनेछ |

‘चर्किएको भुइँ’ दार्जीलिङ बासी भारतीय नेपाली कवि श्री कर्ण बिरहद्वारा रचित कविता संग्रह हो | भाव-अभाव, शब्द सम्मेलन, भक्कानिएका भावनाहरु जस्ता कृतहरूबाट नेपाली साहित्य जगतलाई थप सम्बृद्ध बनाउन सहयोग पुर्याईसकेका यी कवि नेपाली साहित्यमा क्रियाशील तथा शक्तिशाली कवि हुन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here