नेपाली

    सरकारका निर्णयमा न्यायालय बाधक बन्योः मन्त्री बाँस्कोटा

    १९ साउन, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गरेका निर्णयहरु न्यायलयले रोकेको प्रति असन्तुष्ठी जनाएका छन । मन्त्रीपरिषद् बैठकले गरेका निर्णय...

    प्रधानमन्त्री र मन्त्री कार्यसम्पादन सम्झौता

    १५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा...

    जन्मोत्सका अवसरमा पूर्बराजाको पुस्तक, यस्तो छ राजगद्दी त्यागको कारण

    २३ असार, काठमाण्डौ । सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम...

    अमेरिकामा छुरी लिएर टिनएजर खेदेको भन्दै रहस्यमय रूपमा नेपाली गिरफ्तार

    एजेन्सी, अलाबामाको लमाइमस्टोन काउन्टीस्थित एउटा ग्रोसरी स्टोरमा काम गर्ने एक नेपाली गिरफ्तारीमा परेका छन् । ब्राउन्सफेरी रोड, एथेन्समा रहेको बी एण्ड के ग्रोसरी स्टोरमा...

    तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न

          तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । उक्त् ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको थियो । अमेरिकाको कोलोराडो...

    गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता

    काठमाडौँ, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बो(Zhang Hongbo)बीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा...

    दमकमा तिन स्रष्टाको गजल महफिल सम्पन्न

    मंशिर २२/ गजल घर नेपाल प्रदेश नम्बर १ को आयोजनामा आज दमकमा तिन जना गजलकारहरुको महफिल साँझ सम्पन्न भएको छ । उर्लाबारी गजल मञ्चको सहकार्यमा...

    ग्लोबल नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरुको सहभागिता हुने:प्रेस बिज्ञप्ति

      नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन...

    साझा सवाल बन्द, दर्शक स्रोता खिन्न

    १४ माघ, काठमाण्डौ । नेपाली दर्शक स्रोतामाझ लोकप्रिय रहेको कार्यक्रम साझा सवाल आजबाट बन्द भएको छ । कार्यक्रमका लागि आवश्यक फण्ड अभाव भएपछि कार्यक्रम...

    सल्यानमा बस दुर्घटना ४ जनाको मत्यु, २६ घाइते

    ८ माघ, काठमाडौं ।  रुकुमबाट दाङका लागि छुटेको यात्रुबहाक बस सल्यानको त्रिवेणीस्थित भाटखोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते...

    ताजा पोष्ट

    बृहद अन्तराष्ट्रीय सृजनात्मक अनुष्ठान- ६ , Amsterdam, Netherlands.

    बृहद अन्तराष्ट्रीय सृजनात्मक अनुष्ठान- ६ Amsterdam, Netherlands नेपाली भाषा र सहित्यलाई अन्तर्राष्ट्रीय करण र नेपाली कला र संस्कृतिको सम्बृद्धिका हेतुले विश्व भूटानी साहित्यिक संगठन...

    कोलम्बस, ओहायोमा ‘भुसको आगो’ पुस्तक विमोचन कार्यक्रम

    अर्जुन प्रधान कोलम्बस, ओहायो – नेपाली साहित्यको क्षेत्रमा सक्रिय र प्रतिष्ठित लेखक रमेश दियालीको...

    मौसम जानकारी

    error: Content is protected !!