मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस्: सागर ढकाल
काठमाडौं। डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन् ।
सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने
काठमाडौं। सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे...
पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा...
जिबिएलओको आयोजनामा अमेरिकाको ह्यारिसबर्गमा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” सुरु
साउन १४/अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा भुटानी नेपाली सर्जकहरूको आयोजनामा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” सुरु भएको छ । उक्त बृहत अनुष्ठानको भारतको...
नेपालका लागि चिनियाँ राजदूत काठमाडौंमा
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । सोङ आइतबार काठमाडौं आइपुगेका हुन्।
प्रदेश १ मा मन्त्रालय भागबण्डाः कसले कुन मन्त्रालय पाए?
काठमाडौं। प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन्।
देउवाको एकलौटीपनाले गठबन्धन भत्किएको शेखर पक्षको निष्कर्ष
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन ईतर पक्षले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको आज बसेको बैठकमा...
राष्ट्रपतिमा पूर्वसभामुख रामचन्द्र पौडेल र सुवास नेम्वाङको प्रतिस्पर्धा
काठमाडौं। नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन ।
संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार...
प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध
विराटनगर। प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका...
गृहमन्त्रालयको नेतृत्व विवादले गठबन्धनको आयूमै शंका
काठमाडौं। गृहमन्त्रालयको नेतृत्व विवादले सत्तारुढ गठबनधनको भविश्यमाथि नै प्रश्न उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रालयको नेतृत्व फेरी दिने...














