यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

आमनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि...

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि…

एजेन्सी। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रममा नेपालको राष्ट्रिय गित बजेको छ। बुधबार गान्धीले राष्ट्रिय...

विश्व भुटानी साहित्य समाजको आयोजनामा ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाईयो

कात्तिक २१/विश्व भुटानी साहित्य समाजले ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाएको छ । गत अक्टुबर २३ तारिखका दिन समाजका अध्यक्ष कर्ण...

अमेरिकाको कोलोराडोमा सम्पन्न पाँचौ ग्लोबल फिल्म अवार्डमा ‘ए मेरो हजुर ३’ ले सर्वोत्कृष्ट चलचित्र...

असोज ३१/अमेरिकाको कोलोराडोमा सम्पन्न पाँचौ ग्लोबल फिल्म अवार्डमा झरना थापा निर्देशित चलिचित्र ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।...

दक्षिणी नर्बेमा साहित्यिक साँस्कृतिक कार्यक्रम

असोज २१/दक्षिणी नर्बेमा बसोबास गरिरहेका नेपालीभाषी भुटानी र नेपालीहरूले संयुक्त रुपमा दशैं तिहार शुभकामना आदान प्रदान साथै साहित्यिक, साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका...

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको जालमा नफस्न जिल्ला प्रसासन कार्यालय झापाको आग्रह

असोज १३/जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम अशुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैरकानुनी कार्यमा संलग्न नहुन...

अमेरिकाको गायन रियालीटी शोमा नेपाली मुलकी परिजीता बाँस्तोलाको दमदार प्रस्तुती

अर्जुन प्रधान/असोज १२ अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’मा नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोलाले दमदार प्रस्तुती दिएकीछन्...

भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...

 बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्‍याली सम्पन्न भएको छ। ‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्‍याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्‍याली आयोजना गरेको हौ । ’ 

खुकुरी प्रहारबाट भूटानी शरणार्थी शिविर वेलडाँगीका एक व्यक्तिको मृत्यु

असोज ५/ईलामको चुलाचुलीमा युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एक व्यक्तिको मृत्यु भएको छ । वेलडाँगी शिविरमा बस्ने एलबी...

ताजा पोष्ट

एटलान्टादेखि सिन्सिनाटीसम्म: विश्वास, एकता र नेतृत्वको १३ वर्षे बीएनसीए यात्रा

अर्जुन प्रधानसिन्सिनाटी, ओहायो। सन् २०११ मा अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरबाट सुरु भएको भुटानी नेपाली क्रिश्चियन एसोसिएसन (BNCA) को...

ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया

जेष्ठ २६, २०८३ | अर्जुन प्रधान ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...

ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”

  जेष्ठ २३, २०८३ | अर्जुन प्रधानकोलम्बस, ओहायो — ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत...

मौसम जानकारी

error: Content is protected !!