An Exclusive Talk Show with Bhuwan K C

  https://www.youtube.com/watch?v=0luh1iP_-zY

मन्त्रिपरिषद बैठकका निर्णयहरु अब बिहीबारमात्रै सार्वजनिक गरिने

काठमाडौं, कात्तिक २९ । सरकारले मन्त्रिपरिषद बैठकबाट हुने निर्णयहरु प्रत्येक हप्ताको बिहीबारमात्रै सार्वजनिक गर्ने भएको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा विभिन्न मन्त्रालयका...

दमकको एकमात्र सामुदायिक हंसे दुम्से बनको चुनाव सम्पन्न

अध्यक्षमा पुन दाहाल चयन  चैत्र ३० गते दमक/ झापाको दमकमा रहेको एकमात्र सामुदायिक बन हंसे दुम्से बनको निर्वाचन आज सम्पन्न भएको छ । आज भएको...

२६ बर्ष अघि देखि कार्यरत कर्मचारीको विदाईमा सवै दुःखी

भूटानी शरणार्थीबाट सम्मान  २५ असार २०७५/डिकेश लामा दमक/भूटानी शरणार्थी समूदायमा लामो समय कार्य गरी निस्कने कर्मचारीलाई आज शरणार्थीहरुले एक औपचारिक कार्याक्रमबीच सम्मान गरेका छन्...

पूर्बराजा ज्ञानेन्द्र केपी ओलीको गृहनगर दमकमा, एक महिना झापामै बस्ने

२ पौष, काठमाण्डौ । पूर्बराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित बुधबार झापाको दमक पुगेका छन । हरेक वर्षजसो यही समय झापा पुग्ने शाहले पूर्बमा रहेका विभिन्न...

उद्यम बिकाश सहकारी दमकको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ पिन्ट रगन संकलन

असार २१/ ९६ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज दमकमा आयोजना गरिएको रक्तदानमा २३ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित उद्यम बचत...

घरको भित्तोले लियो एकै परिवारका ५ जनाको ज्यान

१३ भदौ काठमाण्डौ । सल्यानमा घरको भित्तो भत्कँदा ५ जनाको ज्यान गएको छ। बागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँस गाउँमा अविरल बर्षाले भिजाएको घरको भित्तो...

सार्वजनिक स्थलमा शरणार्थीहरुको सामुहिक नव दुर्गा पूजा शुरु

पूजाले खल्लो बन्दै गएको दशैंमा केही खुशी ल्याउने आशा डिकेश लामा, अशोज ५, २०७४ बेलडाँगी/ विभिन्न तेस्रो देशमा छरिएका आफ्ना आफन्तको मंगल होस् भन्दै भूटानी शरणार्थी...

शरणार्थी समस्या समाधानमा सरकार सकरात्मक

मन्त्री तथा सचीवहरुलाई ज्ञापन पत्र बुझाइयो  १३ बैशाख २०७४/ डिकेश लामा दमक/ लामो समय देखि समधान हुन नसकेको शरणार्थी समस्याको विषयमा नेपाल सरकारका जिम्मेवार...

४ सय जेष्ठ भूटानीलाई ज्याकेट वितरण

  ११ माघ २०७५/डिकेश लामा दमक/ तेस्रो मुलुकका रहेका भूटानीबाट जेष्ठ नागरिक भूटानी शरणार्थीलाई आज ज्याकेट वितरण गरिएको छ । तेस्रो मुलुक पूनर्वास भएका...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!