नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

५ असार, काठमाडौं । शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

घृणा फैलाएको आरोपमा फेसबुकले हटायो ट्रम्पको चुनावी पोष्ट

काठमाडौं - सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारको एउटा पोस्ट हटाएको छ । नाजी जर्मनीमा प्रयोग हुने संकेत भएको ट्रम्पको चुनावी प्रचार...

करिम बेन्जेमाको २ गोल मद्दतमा रियल मड्रिड विजयी

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत दर्ता गरेको छ । विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले...

कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढी संक्रमित

काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान यो...

नेपालीको प्रतिरोधी क्षमता राम्रो भएकाले कोरोनाबाट कम मृत्यु भयो : प्रधानमन्त्री ओली

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोध क्षमता राम्रो भएकाले नेपालमा कोरोनाबाट कम मृत्यु भएको दाबी गरेका छन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

३ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । एकै दिन थप जनामा संक्रमण पुष्टि भएसँगै बुधबार नेपालमा कोरोना संक्रमितको...

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । एकै दिन थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या...

कोरोना भाइरसले विश्वभर ८१ लाखभन्दा बढी मानिस संक्रमित

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८१ लाख नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म विश्वका २१३...

लद्दाखमा चीन र भारतका सैनिकबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं – लद्दाखको सीमा विवादका कारण चीन र भारतका सैनिक भिडन्तमा उत्रिएका छन् । सोमबार राति भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त...

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय नाघेको छ । एकै दिन थप  जनामा संक्रमण पुष्टि भएसँगै सोमबार नेपालमा कोरोना संक्रमितको संख्या...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!