भुटानी शरणार्थीका सन्तानलाई परिचयपत्र दिने सरकारको निर्णय
मंशिर २६/सरकारले प्रमाणीकरणमा छुटेका भुटानी शरणार्थीका सन्तानलाई शरणार्थीको परिचयपत्र दिने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को १६ मंसिरमा बसेको बैठकले यससम्बन्धी नीतिगत...
कैलाली र रौतहटका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४
१ बैशाख, काठमाडौं । कैलाली र रौतहटमा सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा यस्तो...
प्रदेशका लागि ३० देखि ४० वटा कानुन असारसम्म बनाइनेः कार्की
स्वदेशी उत्पादन गर्ने कम्पनीलाई प्रदेश सरकारले सहयोग गर्ने
चैत्र, १७/डिकेश लामा
दमक/आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आउने असारसम्म ल्याईने बजेटका लागि कम्तिमा ३० देखि...
लकडाउन थपिएपछि प्रधानमन्त्री ओलीको सम्बोधन, अरु दुई साता भयावह
काठमाडौं - कोरोना भाइरसको जोखिम बढेको ठहर गर्दै सरकारले थप ८ दिन लकडाउन थपेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै अरु...
उत्कृष्ट चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहरालाई
नेपाल लगायत अमेरिकाको विभिन्न राज्यहरुबाट कलाकारहरुको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानमा ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा समाजीक अवार्ड २०१८ महामहिम राजदूत डा.अर्जुन कु....
झापाको गौरादहमा निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रम सुरु
असोज १/
झापाको गौरादह नगरपालीका वडा नम्बर १ ले कृषकहरुलाई पशुपालन तर्पm आकर्षण गर्न निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रमको सुरुवात गरेको छ । पशुपालक...
झापाको शिवसताक्षिमा मानवअधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
जेठ २२/
झापाको शिवसताक्षि नगरपालीकामा आज मानवअधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार संगठन झापा र शिवसताक्षि वडा नम्बर...
भुटानी शरणार्थिको रेखदेखको लागी दमकमा रहेको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालय वन्द हुँदै ,...
भदौ १
राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालय (यूएनएचसीआर) को दमकस्थित उपशाखा कार्यालय वन्द हुनेभएको छ । सो कार्यालय भुटानी शरणार्थीको रेखदेखमा संलग्न निकायको रुपमा दमकमा...
मधेश प्रदेशः १५ सदस्सीय जम्बो मन्त्रीपरिषद् पनि भएन समावेशी
मुख्यमन्त्री नियुक्त भएको २८ दिन पछि मधेश प्रदेश सरकारले पूणर्ता पाएको छ । आज नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले पद तथा...
ओझा र शिल्पाको मंगलम् २५ गते सार्वजनिक
ओझा र शिल्पाको मंगलम् २५ गते सार्वजनिक
१३ फाल्गुन, २०७४
दमक/ लामो समयदेखि निर्माता ओझा र शिल्पाको विवाहबारे चासो रहेको नेपाली सिनेमा क्षेत्रमा यो...