२५ बर्ष देखि संचालनमा आएको विधालय बन्द हुँदा धेरैको आँखा रसाए

बेलडाँगी शिविर सचीव स्टेजमै भक्कानिए   चैत्र ३० गते दमक/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालित त्रिरत्न माविको कक्षा आज देखि औपचारिक रुपमा बन्द गरिएको...

नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुग्यो

काठमाडौं । नेपालमा आज एकैदिन ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ...

पुर्वि नेपालका आदिवासी समुदायले मनाउने सिरुवा पर्वको आज दोस्रो दिन काद सिरुवा मनाईंदै

बैशाख २/ नव वर्षको आगमन संगै तराईका कोच आदिवाशी समुदायमा मनाईने सिरुवा पर्वको आज दोस्रो दिन काद सिरुवाई मनाईएको छ । हिँजो पहिलो दिन वर्ष...

घाइते मेकानिक किस्कुलाई ५३ हजार सहयोग

मेकानिक टे«ड युनियनमा तिमिल्सिना २४ असार २०७५ दमक/दुर्घटनामा परी घाइ्ते हुनु भएका मेकानिक जिवन किस्कुलाई ५३ हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । झापाको दमक...

युक्रेनलाई हतियार दिने देशलाई रुसले दियो कडा चेतावनी

काठमाडौं। युक्रेनमाथि रुसले फेरी आक्रमण तिव्र पारेपछि अमेरिकालगायत पश्चिमी मुलुकमा त्रास फैलिएको छ । एक साताअघि मात्र रुसले युक्रेनमाथि विजयी हुने भविष्यवाणी...

अमेरिकाको पोटोम्याक माध्यमिक विद्यालयमा गोली चल्दा एकको मृत्यु एक जना घाइते

शनिबार बिहान मेरिल्याण्डको अक्सन हिल शहरको पोटोम्याक माध्यमिक विद्यालयमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बालक घाइते...

म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा

काठमाडौं। खेलाडीहरुलाई म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा तानिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय...

कोरोनाका कारण भुटानी शरणार्थि बृद्धबृद्धालाई खाना खानै समस्या

असोज २/ कोरोना महामारीबाट सिर्जित समस्याका कारण झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई खान र लाउने समस्या भएपछि उनीहरुको दैनिकी कष्टकर बन्दै गएको...

भुटानी नेता टेकनाथ रिजाल पक्राउ

जेष्ठ ४/ भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी...

धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल

  धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल २०१९ को शनिवार अडिसन भएको छ । उर्लाबारीमा भएको अडिसनमा मोरङसहित, झापा, सुनसरी र काठमाण्डौँका ५० जना धिमाल...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!