सचीवको घरमा एकै पटक ४ जना सन्तान थपिए (भिडियो सहित)
संस्थाले छाडे पछि शरणार्थी बालबालिका समस्यामा
२० साउन २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा जोखिममा परेका बालबालिकालाई रेखदेख गर्दै आएको संस्था बन्द भए पछि थप समस्या...
पाँचदिन देखी हराईरहेका ईलाम चुलाचुलीका अर्जुन राई हम्सेदुम्से वनमा मृत फेला
असार २२/
दमक वडा नम्बर २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा आज एक युवा मृत अवस्थामा भेटिएका छन् ।
इलामको चुलाचली गाँउपालिका वडा नम्बर ५...
थाइल्याण्डमा सन्की सैनिकले मच्चाएको नरसंहार, २६ जना मारिए
२६ माघ, काठमाडौं । थाइल्याण्डमा एक जना सन्की सैनिकले अन्धाधुन्द गोली चलाएर २६ जनाको हत्या गरेका छन ।
आफू कार्यरत सैनिक शिविरबाट हतियार, गोलीगठ्ठा र...
झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा
जेठ ६/
झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ ।
झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिगाहा जमिन...
रुसी विमान दुर्घटनाः विमानमा सवार सबै ७१ जनाको मृत्यु
२८ माघ, काठमाण्डौं । यात्रु र चालकदलका सदस्य गरी ७१ जना सवार रुसी विमान दुर्घटनाग्रस्त हुँदा बिमानमा सवार सबैको मृत्यु भएको छ । मस्कोबाट...
अमेरिकाको ओहायो राज्यमा डिस्काको सातौ साधारण सभा सम्पन्न ।
ग्लोबलपोष्ट
रेनोल्ड्सबर्ग,ओहायो
कराते खेललाई प्रतिनिधित्व गर्दै विगत लामो समय देखि नेपाली भाषी भुटानीहरुको माझमा सकृया संस्था डिस्काले दुई दिने सातौ वार्षिक साधारण सभा तथा आवार्ड समारोह सम्पन्न गरेको छ।
गत डिसेम्बर ३० र ३१ गते ओहायो राज्यको रेनोल्ड्सबर्ग शहरको अमेरिकाना पार्कवे, रेनल्ड्सबर्ग तथा हिमालयन डे क्यार भित्र सातौवार्षिक साधारण सभा सम्पन्न भएको डिस्का निवर्तमान उपाध्यक्ष एबम आयोजक समिति प्रमुख मनि राईले ग्लोबलपोष्टलाई बताउनु भएको छ ।
कुर्दिस लडाकूलाई नसघाउन टर्किको सिरियालाई चेतावनी
७ फागुन, काठमाण्डौं । टर्की कुर्दिस लडाकुबिरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । टर्कीले आतकंवादी समूह मानेको कुर्दिसलाई अमेरिकाको सहयोगमा सिरियाले सघाएपछि टर्कीले उनिहरुलाई नसघाउन...
बार्षिक ६० लाखको अचार उत्पादन गर्दै झापाली महिलाहरु (हेर्नुहोस् भिडियो स्टोरी)
झापामा अचार उत्पादन तर्फ महिलाहरुको आकार्षण बढ्दो
६ भदौ २०७५/डिकेश लामा
दमक/झापामा अचार उत्पादन व्यवसाय प्रति महिलाहरुको आकार्षण बढ्न थालेको छ । शुरु शुरुमा घरायसी प्रयोजनका...
चिनियाँ राष्ट्रपतिको स्वागत राष्ट्रपति भण्डारीबाटः संचारमन्त्री बास्कोटा
२३ असोज, काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्या भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना...
बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप
प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले प्रतियोगिताको उपाधिसहित नगद ५ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी खेलको मेन अफ दी म्याच भए ।
सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।















