लोकतान्त्रिक व्यवसायी संघ दमकले मृत्यु पछि समवेदनामा पत्रको सट्टा बिरुवा दिन सुरु
साउन २१
मृत्यु पछि शोक परिवार कहाँ समवेदना पत्र दिने चलन ह्वातै बढिरहेको वेला दमकका लोकतान्त्रिक व्यवसायीहरुले भने त्यसको सट्टा विरुवा दिन शुरुवात गरेका छन्...
भाजपा नेता सुखवीरको हत्या
एजेन्सी- भाजपा नेता सुखवीरको गोली हानी हत्या भएको छ ।
बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका सुखवीरलाई पाँच...
अन्टारटिकाबाहेक सबैतिर कोरोना फैलियो, वासिङ्टनमा आपतकाल घोषणा
१८ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारी अन्टारटिकाबाहेकका सबै महादेशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरस अहिलेसम्म ६४...
फेसबुक समुह श्रीमती संगठनका दमकमा रहेका सदस्यहरुद्वारा संगठनको बार्षिक उत्सवमा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण
जेठ ३२/
सामाजिक क्षेत्रमा काम गर्ने उद्देस्यले विवाहीता महिलाहरुले स्थापना गरेको फेसबुक समुह श्रीमती संगठनका दमक क्षेत्रमा रहेका सदस्यहरुले संगठन स्थापनाको पहिलो बर्षको उपलक्षमा बिद्यार्थिहरुलाई...
रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन
साउन २९/ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन गरिएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्सीय कार्य समिति...
फागुन १० गतेभित्र वर्तमान सत्ता गठन्बन्धन भत्किने गगन थापाको दाबी
भैरहवा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । उनले १० गतेभित्र अध्यारोमा नभइ दिउँसो उज्योलोमा गठबन्धन...
कोरोना संक्रमित बढेपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू, मदिरा प्रतिबन्ध
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको...
नेपालमा रहेका भुटानी शरणार्थिलार्ई स्मार्ट आईडी कार्ड दिन सुझाव
माघ १९/
बिगत ३ दशक देखी पुर्वि नेपालका बिभिन्न शिबिरमा आश्रीत भुटानी शरणार्थिहरुको घरफिर्ती वा तेस्रो देशमा पुनर्बसोबासको सम्भावना टुंगिएपछि नेपाल सरकार र राष्ट्रसंघीय शरणार्थी...
ओझा र शिल्पाको मंगलम् २५ गते सार्वजनिक
ओझा र शिल्पाको मंगलम् २५ गते सार्वजनिक
१३ फाल्गुन, २०७४
दमक/ लामो समयदेखि निर्माता ओझा र शिल्पाको विवाहबारे चासो रहेको नेपाली सिनेमा क्षेत्रमा यो...
भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’















