नाइजेरियामा मलामीमाथी आक्रमण, ६५ जनाको मृत्यु
१३ साउन, काठमाण्डौ । नाइजेरियामा आतंकबादी समुह बोको हरामले मलामीमाथी आक्रमण गरेको छन । उक्त आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। बोर्नो प्रान्तमा एउटा अन्तिम...
भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’
सिडिओहरू संघीय सरकारको प्रतिनिधि मात्रै हुन नहुने मुख्यमन्त्री शेरधन राईको भनाई
भदौ २९/
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले जिल्लाका सिडिओहरूले आफूलाई संघीय सरकारको प्रतिनिधि मात्र ठान्यो भने सुरक्षा अवस्था भरपर्दो नहुने र सुशासन पनि...
हङकङलाई दिइएको विशेष हैसियत अन्त्य : ट्रम्प
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् ।
हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा एउटा आदेशमा हस्ताक्षर...
प्रतिबन्ध पछि झापाबाट विप्लवका १७ कार्यकर्ता पक्राउ
साउन २७/
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले हालसम्म १७ जना उसका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्लाका...
अध्यक्षबाट राजिना दिन प्रचण्डलाई गगन पुरीको सुझाव : रणनितिक कि आत्मसर्मणबादी ?
साउन २०/
सत्तारुढ नेकपाको केन्द्रिय नेतृत्वको बिबादमा स्थानिय र क्षेत्रीय नेताहरु पनि सहभागी हुन थालेका छन् । केपि ओलीले पार्टि अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट...
चिनियाँ उच्च राजनीतिज्ञलाई अमेरिकामा प्रतिबन्ध
काठमाडौं - अल्पसंख्यक युगुर मुसलमान समुदायलाई ज्यादती गरेको आरोपमा अमेरिकाले थप चार उच्च चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख...
आगलागीबाट दमकमा एक घरमा क्षति
पुष २६/
आगोलागीबाट आज विहान झापा, दमकमा एक घर जलेको छ । स्थानीय हरि प्रसाद निरौलाको घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुदाँ घरका सम्पूर्ण...
झापाको शिवसताक्षिमा आज बिहान भएको सवारी दुर्घटनामा नेकपा जिल्ला नेता राधाकृष्ण खनालकी छोरीको मृत्यु
जेठ २०/
झापाको शिवसताक्षिमा आज स्कुटर र मोटरसाईकल एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । आज बिहान १० बजे तिर पूर्वपश्चिम राजमार्ग...
कोरोना संक्रमित बढेपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू, मदिरा प्रतिबन्ध
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यू लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको...















