छाप्रो नं ५५ ,को समिक्षा तथा सम्मान हुने
नेपाली भाषी भूटानी युवा उपन्यासकार रमेश दियालीलाई मातृभाषा संरक्षण समूह साथै साहित्य परिषद भूटानले सम्मान गर्ने भएको छ ।
यही जनवारी ६ तारिकका दिन दियालीद्धारा...
राधाकृष्णको ८ औं बार्षिक साधारणसभा सम्पन्न
पुन अध्यक्षमा लकाईं
२ चैत्र २०७५
दमक/झापाको दमक ३ उत्तरी क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरको ८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इलामको चुलाचुली गाउँपालिका र...
धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान
बैशाख १८/
धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।
दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज...
पुर्वि नेपालका आदिवासी समुदायले मनाउने सिरुवा पर्वको आज दोस्रो दिन काद सिरुवा मनाईंदै
बैशाख २/
नव वर्षको आगमन संगै तराईका कोच आदिवाशी समुदायमा मनाईने सिरुवा पर्वको आज दोस्रो दिन काद सिरुवाई मनाईएको छ । हिँजो पहिलो दिन वर्ष...
नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आज शुक्रबार भब्य उद्घाटन हुने
काठमाण्डौ | नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । मे महिनाको १८ तारिक शुक्रबार साँझ ६ बजे पछि नेपाली राजदुत...
Speak Up! बाल सुरक्षाको सशक्त आवाज
“Speak Up!” कल्पना रिजाल र डा. रचना तिवारीद्वारा लेखिएको एक सशक्त बालचित्र पुस्तक हो, जसले बालबालिकालाई शारीरिक सुरक्षा, सहमति र आफ्नो आवाज...
छाप्रा न. ५५,अब तपाईको हात हातमा
जिन्दगी घडीको सुईजस्तै फनफनी घुमिरहेको थियो– एउटै परिवेशमा, एउटै लयमा । मलाई आफ्नो जिन्दगी अत्यन्त बोझिल लाग्न थालीसकेको थियो । म अब नितान्त एक्ली...
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ झापाको नवनिर्मीतत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रमको तयारी...
बैशाख ७/
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ झापाको नवनिर्मीतत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रमको तयारी पूरा भएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्व...
बलात्कार गरेको आरोपमा भुटानी पक्राउ
२७ माघ २०७५
दमक/ बलात्कार गरेको आरोपमा भुटानी शरणार्थी शिविर बेलडाँगीका एक व्यक्ति पक्राउ परेका छन् । आइतबार दिउँसो बेलडाँगी शिविर नजिक रहेको हंसेदुसे सामुदायिक...
कुदिरहेको बसको चक्का फुत्किएर लाग्दा एक महिलाको मृत्यु – भिडियो सहित
सँगै हिडेका श्रीमान् भावातीत
चैत्र १८/२०७४/डिकेश लामा
दमक/कुदिरहेको बसको चक्का फुस्किएर चक्काले किच्दा आज दमकमा एक बृद्धाको मृत्यु भएको छ ।
विहान करिब साढे ६...














