नेपाली भाषी भूटानी युवा उपन्यासकार रमेश दियालीलाई मातृभाषा संरक्षण समूह साथै साहित्य परिषद भूटानले सम्मान गर्ने भएको छ ।
यही जनवारी ६ तारिकका दिन दियालीद्धारा लेखित उपन्यास छाप्रो नं ५५को समिक्षा पनि गरिने भएको आयोजक समूहका संयोजक धमेन्द्ध तिम्सिनाले जानकारी दिनु भो ।
तिम्सिनाका अनुसार उक्त कार्यक्रममा सृजना बाचनका साथै सृजनात्मक भेटवार्ता हुने छ । युवा उपन्यासकार दियालीले खुशी ब्यक्त गर्दै “धेरै खुसि छु म । पैसाले मेरो खुसि किन्न खोजे भने , पुरै दुनिया बेच्दा नि कम हुन्छ । खुसि ठूलो प्रप्तिबाट मात्रा पाईन्दैन, खुसि त स साना कुराहरूमा पनि लुकेर बसेको हुन्छ। मेरो कामलाई माया गरेर मातूभाषा संरक्षण र साहित्य परिषद भूटानले माया गरेर सम्मान साधै छाप्रो न .५५ को समीक्षा गर्न लागेकोमा । घन्यवादका साथै नमन गर्न चाहन्छु सम्पूर्ण सुन्दर मनहरूलाई भनेका छन् ।”
स्रष्टा प्रतिमान शिवा
स्रष्टा प्रतिमान शिवाले छाप्रा नं ५५को समिक्षा गर्नुहुने भएको छ । कार्यक्रम ओहायोको कोलोम्बस् अन्तर्गत वैदिक सेवा समाज 3680 Westerville Rd Columbus Ohio 43229 मा हुने भएको छ ।
नेपाल भ्रमण: जरा, सम्बन्ध र आत्माको पुनर्जागरण
कहिलेकाहीँ जीवनले यस्तो मोड दिन्छ, जहाँ यात्रा केवल गन्तव्यसम्म पुग्ने माध्यम हुँदैन, त्यो आत्मासँगको पुनर्मिलन बन्छ।...
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...