प्रदेश प्रमुख बुधबार तोकिन्छः कानुन मन्त्री थापा
माघ ३, काठमाण्डौं । प्रदेश प्रमुख नतोकिदा राष्ट्रियसभा चुनाव नै प्रभावित हुनसक्ने भन्दै निर्बाचन आयोगले चेतावनी दिइरहँदा सरकारले भने बुधबारसम्म प्रदेशप्रमुख र प्रदेशको कार्यसंचालन...
११ बर्षिय बाल साहित्यकार अन्वेसा चापागाईंको कथा संग्रह सार्वजनिक
असोज १५/
११ बर्षिय बाल साहित्यकार अन्वेसा चापागाईंको कथा संग्रह द ईमाजिनिसनको आज एक कार्यक्रमका विच विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यका दुस्यान्त...
दमकको फर्निचरलाईन सडकलाई एक तर्फि (वान वे) बनाईने
मंशिर १९/
दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउनको लागी बजार पस्ने सडकहरुलाई एकतर्पिm सडक बनाईने भएको छ । दमकको मुख्य चौक बाट बजार पस्ने सडकहरुमा...
कांग्रेस बरिष्ठनेता रामचन्द्र पौडेल झापामा
कात्तिक २७
प्रदेश नम्बर १ का बिभिन्न कार्यक्रममा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल आज झापा आउनु भएको छ ।
नेता पौडेललाई...
माक्स लगाउनेप्रति प्रधानमन्त्रीको ब्यंग्य ‘सरकारको विरोध गर्न अरु उट्पट्याङ पाइएन’
२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधका लागि अब मास्कको समेत प्रयोग हुन थालेको आरोप लागाएका छन् ।
पूर्व नयाँ शक्ति पार्टीका...
संघिय र प्रदेश सांसदको सांसद बिकाष कोषको चौतर्पिm बिरोध भईरहेका बेला त्यस्तै बिकाश कोष...
असार ८/
संघिय र प्रदेश सांसदले बिकाश कोष मार्फत बजेट लिएको बिषयमा बिरोध भई रहँदा दमक नगरपालीकाका परिषद सदस्यहरुले भने आँफैले खर्च गर्ने गरी बिकाश...
फेन्स क्वल विआरसी भूटान फाइनमा
फेन्स क्वल विआरसी भूटान फाइनमा
७ कार्तिक २०७६/डिकेश लामा
झापाको दमकमा जारी प्रथम दमक चुलाचुली कप २०७६ को विहीबार भएकोे खेलमा शान्तिदीपलाई १ को विरुद्ध ३...
धरहरा बनाउन स्थानीयको दबाबमुलक अभियान, लाखौंको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै
काठमाडौं । 'मेरो धरहरा मै बनाउँछु' अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा...
मुलुकभर बाढी पहिरोको बितण्डा, १४ जनाको मृत्यु
२७ जेठ, काठमाण्डौ । मनसुन सक्रिय भएसंगै देशभर भीषण बर्षा तथा बाढी–पहिरोको समस्या सुरु भएको छ । यो समाचार तयार पार्दासम्म शुक्रबार मुलुकभरका विभिन्न...
एमाले माओवादी मन्त्रालय भागबण्डाः एमाले १०, माओवादीलाई ७
१० फाल्गुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंग्याएका छन । बालुवाटारमा बिहिबार बिहान बसेको प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल...















