प्राधिकरणले दियो ५ जना पाइलटलाई निलम्बन गर्न निर्देशन
एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको...
आयोगले निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को बुधबार अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।
मंसिर ४ गते...
संघीयतापछिका निर्वाचनको लेखाजोखाः कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन
काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा...
‘प्राध्यापक’ लेखेको विषयमा भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विमान दुर्घटनाः चालक दलसहित सनाखत नभएका शव भोलि मात्रै काठमाडौं ल्याईने
काठमाडौं। पोखरा विमान दुर्घटनाका सनाखत हुन नसकेका, चालक दलका सदस्य र विदेशीहरूको शव भोलि मात्र काठमाडौं ल्याईने भएको छ । आज नै...
समाजसेवी कृष्ण सुनारद्वारा उहाँको छोराको जन्मोत्सवमा काठमाडौंका सडकमानवहरुलाई भोजन सेवा
समजसेवी कृष्ण सुनारले उहाँको छोरा क्रियान्सको जन्मोत्सवको शुअवसरमा श्रावण ३१ गते काठमाडौंका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न...
कांग्रेस र एमालेबिच पहिलो दल हुने होड, समानुपातिक मतको अवस्था के छ?
काठमाडौं। यस पटकको आम निर्वाचनमा पनि कांग्रेस र एमालेबीच को पहिलो दल हुने भन्ने मुख्य प्रतिस्पर्धा देखिएको छ ।
अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै...
१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई डिपोर्ट
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज फ्रान्स निष्कासित भएका छन् । आज...
कांग्रेस संसदीय दलको नेताबारे इतर समूह अर्निणित, शेखर र गगनबीच भएन सहमति
काठमाडौं। संसदीय दलको नेताका एकल उम्मेदवार तय गर्न छलफलमा जुटेको नेपाली कांग्रेस इतर समूहको बैठक निष्कर्षविहीन भएको छ । होटल एम्बेस्डरमा आज...














