यस्ता छन् प्रधानमन्त्रीले सचिवहरूलाई दिएको ३० बुँदे निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरूलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने विभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन्।
सम्मानजनक स्वदेश फिर्तिको लागी वातावरण बनाईदिन प्रधानमन्त्री सहित प्रमुख दललाई भुटानी शरणार्थिहरुको माग
असोज ११/
झापको दमक र मोरंगको पथरीका शिबिरमा रहेका भुटानी शरणार्थि हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मान जनक स्वदेश फिर्ताको व्यवस्था मिलाईदिन माग गरेका छन् ।...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शरणार्थीको अग्रीम ज्ञापन पत्र
प्रधानमन्त्रीले चाहे समस्या समाधान हुने
बैशाख २६ गते/डिकेश लामा
दमक/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसर पारी भूटानी जेष्ठ नागरिकहरुले स्वदेश फर्कने वातावरण मिलाउँन...
दमकमा आज संक्रमण देखिएका मध्ये ६ जना स्थानिय र दुईजना क्वारेन्टाईनका
भदौ/१६/
दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ८ जना दमकका रहेका छन् भने एक जना कमल गाउँपालीकाका रहेका छन्...
पाँच देशीय टी–ट्वान्टी सिरिजः नेपालको अपराजित यात्रामा आयरल्याण्ड तगारो
२२ असोज, काठमाण्डौ। टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसंग पराजित भएसँगै पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । बुधबार भएको सिरिजको...
नेपालमा थप एक जनामा कोरोनाको संक्रमण, संक्रमित हुनेको संख्या ३ पुग्यो
१२ चैत्र, काठमाडौं । नेपालमा एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको...
केन्द्रमा समीकरण परिवर्तनकाे असरः प्रदेश १ र गण्डकी सरकार धरापमा !
काठमाडौं। केन्द्रमा बनेको नयाँ समीकरणसंगै प्रदेश १ र गण्डकी प्रदेश सरकार संकटमा परेका छन्। संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ...
सुनशरीको धरानमा भेटिएको बम शेनाको टोली द्वारा निष्कृय
फागुन २६/
सुनशरीको धरान उपमहानगरपालिका १४ मा आज बमका जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले अपरान्ह...
गौतम बुद्ध नेपालकै हुन् भ्रममा नपरौं/नपारौः प्रम ओली
२० फाल्गून, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनिकाका बिषयमा भ्रममा नपर्न र नपार्न आग्रह गर्नुभएको छ । गिनिज बुक अफ...
नेपाली भाषी भुटानीहरुको आयोजनामा डेनमार्कमा रचना वाचन तथा पुस्तक विमोचन कार्यक्रम हुँदै
साउन २८/डेनमार्कमा आगामी सेप्टेम्बर ३ तारिखमा रचना वाचन तथा पुस्तक विमोचन कार्यक्रम हुने भएको छ । त्यहाँ रहेका नेपाली भाषी भुटानीहरुले उक्त...















