तीज पर्वमा अश्लील गीतको विरोधमा गीतकार संघको चेतावनी

@अर्जुन प्रधान/अमेरिका — नेपाली हिन्दु महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा मौलिक संस्कृतिमा आधारित गीत-संगीत सार्वजनिक हुने क्रम बढेको छ। तर, केही...

सांसद महेन्द्रा सुब्बा द्वारा निम्स अस्पताल दमकलाई स्वास्थय सामाग्रि वितरण

दमक साउन ४ संघिय संसद सदस्य सांसद महेन्द्रा कुमारी लिम्बुले दमक ९ स्थित निम्श अस्पताललाई स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराउनु भएको छ । कोरोना संक्रमणका कारण...

गंगा लामिटारेको नेतृत्वमा साहित्य परिषद भुटानको नयाँ कार्य समिति चयन

पुष २/ साहित्य परिषद भुटानको नयाँ नेतृत्व चयन भएको छ । परिषदको गत मंशिर २९(डिसेम्बर १५) मा सम्पन्न निर्वाचन बाट ओहायो अमेरिकाबासी अग्रज श्रष्टा गंगा...

विश्वकपः अर्जेन्टिनालाई तेस्रो पटक उपाधि

काठमाडौं। २२ औं संस्करणको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै...

कम्बोडियाको होटेलमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु, परिवारसंग गरेका थिए एक घण्टा लामो गफ

काठमाडौं। कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा झापाका निराकर पाण्डेको ज्यान गएको छ । पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार...

केन्याविरूद्धको पहिलो एकदिवसीयमा नेपालको शानदार जित

काठमाडौँ- नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा शानदार जित निकालेको छ । जिमखाना क्रिकेट मैदान नैरोवीमा शुक्रबार भएको...

साढे ३३ किलो सुन काण्डः कठघरामा गोरे (भिडियोसहित)

९ जेष्ठ, काठमाण्डौ । सनम हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती उर्फ गोरेको मोरङ जिल्ला अदालतमा बयान...

नेकपा भात्री संगठन राष्ट्रिय युवा संघको प्रदेश नम्बर १ मा ६०/४० को भागबण्डा

कात्तिक १७/ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टि नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । युवा संघ कार्यालयमा हिँजो बसेको बैठकले...

राजधानी बाहिर पहिलो पटक रोवट प्रतियोगिता सम्पन्न

सन् २०५० सम्ममा चन्द्रमा र मंगल ग्रह पुग्ने लक्ष्य डिकेश लामा चैत्र २, २०७४ दमक/ विज्ञान प्रविधिको क्षेत्रमा नेपालको विकासका लागि पहिलो पटक...

बहुपक्षीय वार्ताको माग गर्दै प्रमलाई पत्र

बेलडाँगी-२९/१२/२०२१ भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति(बि.आर.आर.आर.सि)ले दुई पक्षीय भूटान-नेपाल वार्ता विफल भएको भन्दै बहुपक्षीय वार्ताको माग गरेको छ । २८ दिसेम्बार २०२१ का दिन प्रधानमन्त्री...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!