भूटानी शरणार्थीहरुबीच उच्च पदाधिकारीहरुको अन्तरकृया
अपेक्षा गरेको कुरा नआउँदा शरणार्थीहरुमा खिन्नता
डिकेश लामा, अशोज १९ गते
बेलडाँगी/भूटानी शरणार्थीलाई रेखदेख गर्दै आएको सरोकारवाला निकायको उच्च पदाधिकारीहरुको टोलीले आज शरणार्थीहरुसँग भेटघाट तथा अन्तकृया...
प्रधानमन्त्री ओलीलाई स्वदेश फर्काउँन शरणार्थीको आग्रह
१ लाख १२ हजार २२९ शरणार्थी तेस्रो मुलुकमा
६ फाल्गुन २०७४/डिकेश लामा
बेलडाँगी/ राष्ट्रिय मेलमिलाप समिति भूटानले नव प्रधान मन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाउँदै...
पूर्वी नेपालको अग्लो पुरानो संचार टावार भत्काउने कार्य शुरु (भिडियो सहित)
साढे ४ दशक पुरानो दमकको पहिचान सकिदैँ
वैशाख १४, २०७४/ डिकेश लामा
दमक/ झापाको दमक दुर सञ्चार कार्यालयमा रहेको पुरानो टावर भत्काउने कार्य शुरु गरिएको छ...
राजधानी बाहिर पहिलो पटक रोवट प्रतियोगिता सम्पन्न
सन् २०५० सम्ममा चन्द्रमा र मंगल ग्रह पुग्ने लक्ष्य
डिकेश लामा चैत्र २, २०७४
दमक/ विज्ञान प्रविधिको क्षेत्रमा नेपालको विकासका लागि पहिलो पटक...
अन्तराष्ट्रिय कराते टुर्नामेन्ट आयोजक भूटान प्रथम
करातेका अगुवाहरुलाई सम्मान
२ मंसीर २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय कराते टुर्नामेन्टमा आयोजक प्रथम भएको छ । आयोजक भूटानबाट...
भूटानी समूदायकी सहरा उर्मिलाको समवेदना तथा अन्तेष्ठी संस्कार (भिडियाे सहित)
एक्लिएका डाक्टर राईको सहयोगमा जुट्न सामाजिक अगुवाको आग्रह
२० असार २०७७/डिकेश लामा
भूटानी शरणार्थीको घर फिर्ती आन्दोलन देखि सामाजिक नेतृत्वमा अग्रणी भूमिका निर्वाह गर्दै...
एकै रातमा शरणार्थी शिविरमा ३ स्थानमा आगो लगाइएको आशंका
२ स्थानको नियन्त्रण, एक स्थानमा एउटा घर जलेर पूर्णरुपमा खरानी
१६ फाल्गुन २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविरमा पछिल्लो समय भएका आगलागी घटना योजनाबद्ध तवरबाट...
दरबार हत्याकाण्डको १७ बर्ष, भएन रहस्योद्घाटन
१९ जेष्ठ, काठमाडौं । तत्कालिन राजा बिरेन्द्रको परिवार बंश नै नाश हुने गरि भएको दरबार हत्या काण्डको १७ बर्ष पूरा भएको छ । ०५८...
अझै भूँईमा सुत्न बाध्य छन् नयाँ बस्तीका बाढी पीडितहरु
१ बर्ष वित्न लाग्दा समेत बनिएन ओत लाग्ने घर
डिकेश लामा
बैशाख १, २०७५
झापा/झापाको कमल गाऊँ पालिका वडा नं. २ नयाँ बस्तीका बाढी...
दमक बजारका १ दर्जन बढी पसल बलपूर्वक भत्काइए, केही परिवारको विचल्नी (भिडियो सहित)
नगरले केही नभएकाहरुलाई विचल्नी पार्न नचाहेको मेयर ओलीको भनाइ
५ जेष्ठ २०७४/डिकेश लामा
दमक/ झापाको दमकमा लामो समय देखि विवादमा रहेको जग्गामा संचालित पसलहरु आज...