समुदाय

    धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान

    बैशाख १८/ धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज...

    महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकको भूटानी शरणार्थी शिविरमा पनि १६ दिने...

    मंशिर १०/ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकको भूटानी शरणार्थी शिविरमा पनि १६ दिने कार्यक्रम शुरु गरिएको छ । महिला विरुद्धको हिंसा न्यूनिकरणमा जोड...

    आगलागी पीडितलाई वेलायती भूटानी र चर्चको सहयोग

    पीडितहरुबाट सहयोगी दाताहरुलाई धन्यवाद २ चैत्र २०७५/डिकेश लामा   दमक/झापाको दमकस्थित बेलडागीमा रहेका अग्निपीडित भुटानी शरणार्थीलाई आज राहत सामग्री वितरण गरिएको छ । आगलागी...

    दमकमा मोटरसाईकल चोरीका घटना बढे

    असार ५/ केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक, वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो । साता दिन यता दमकमा विभिन्न...

    विधालयको पानी ट्याङ्कीमा बीष हाले पछि स्थानीय बासिन्दा त्रसिद

    बीष प्रयोग गर्नेलाई कडा कार्वाही गर्न स्थानीय बासिन्दाको माग ३० साउन २०७५/डिकेश लामा दमक/ मोरङ्ग जिल्लाको लेटाङ्ग नगरपालिका वडा नं. ९ मा रहेको श्री...

    राधाकृष्णको ८ औं बार्षिक साधारणसभा सम्पन्न

    पुन अध्यक्षमा लकाईं २ चैत्र २०७५ दमक/झापाको दमक ३ उत्तरी क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरको ८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । इलामको चुलाचुली गाउँपालिका र...

    बाल गायक अशोक दर्जी र भूइकटरलाई भूटानी अमेरिकीबाट सहयोग

    ३० असार २०७५ दमक/ पछिल्लो समय सामाजिक संजाल मार्फत ह्वात्तै चर्चामा आउनु भएका बाल गायक अशोक दर्जी र उहाँको साथी भूइकटरलाई भूटानी अमेरिकीबाट आर्थिक सहयोग...

    शरणार्थी शिविरमा निर्माण हुने छाप्रा प्रति शरणार्थीको गुनासो

    कस्तो र कति बजेटमा घर निर्माण हुने हो स्पष्ट पार्न आग्रह   १६ फाल्गुन २०७४/डिकेश लामा दमक/शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले भूटानी...

    विरोध हुँदा हुँदै पनि बनको परिषद छनौट

    कतिपय उपभोक्तालाई निर्वाचन हुने भन्ने कुरा समेत थाहा छैन माघ २६ गते, डिकेश लामा दमक/ झापाको दमक नगर पालिकामा रहेको हंसे दुम्से सामुदायिक बनमा विरोध...

    प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा शरणार्थीको मुद्धा राखी दिन माग

    शरणार्थी समस्या समाधानमा अगुवा नेतृत्व सक्रिय हुँदै २० चैत्र २०७४/डिकेश लामा दमक/नेपालका प्रधानमन्त्री केपी ओलीको भारत आगामी हुने भनिएको भ्रमणमा भूटानी शरणार्थीको मुद्धाबारे...

    ताजा पोष्ट

    कान्छाको जीवन कहानी

    दक्षिण भूटानको...

    तुर्सा नदी

    प्यारो लाग्छ! मलाइ यो जगतमा टाढै पुगौँ ता पनि। नौलो देश विषे कतै पवन झैँ उड्दै रहूँ ता पनि।।

    मौसम जानकारी

    error: Content is protected !!