म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा
काठमाडौं। खेलाडीहरुलाई म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा तानिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय...
आहा ! रारा गोल्डकप फुटबलः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
काठमाडौं। संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा...
नेपाल टी-ट्वान्टी लिगः जनकपुर र पोखराको जित
काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई पराजित गरेको छ । विराटनगरलाई पराजित गर्ने क्रममा जनकपुरले...
आहा ! रारा गोल्डकप: साविक विजेता एपीएफ सेमिफाइनलमा, धरान बाहिरियो
साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा...
११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित
पुष १६/अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।संझौताअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई...
चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
काठमाडौं। चर्च ब्वाइज युनाईटेडले आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस...
नेपाल टी—२०ः लुम्बिनी प्लेअफ नजिक, पोखरा एभेन्जर्सको पहिलो जित
काठमाडौं। नेपाल टी—ट्वान्टी लिग अन्र्तगत आजका खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सले जित निकालेका छन् । टियु मैदान किर्तिपुरमा आज भएको...
नेपाल टी-ट्वान्टी लिग: आजका खेलमा जनकपुर र विराटनगरको जित
काठमाडौं। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात...
आहा ! रारा पोखरा गोल्डकपः आयोजक सहारालाई हराउँदै धरानको विजयी सुरुआत
काठमाडौं। २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालामा भएको...
बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप
प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले प्रतियोगिताको उपाधिसहित नगद ५ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी खेलको मेन अफ दी म्याच भए ।
सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।