गजल
१.
क्रान्तिबिच बाँच्नुपर्दा आफूभित्र जल्छ नेपाल
कहीँ बन्द कहीँ जाम यसरी नै चल्छ नेपाल
सुस्ताएको, अस्ताएको कहिले पनि छैन यहाँ
तरपनि त्यसै(त्यसै आफैभित्र गल्छ नेपाल
अग्रगमन बेग रोकी आपसमा...
रहस्यमय मोतिलाल र बेलायत
ओक्स्फोर्ड विवि बेलायत र सीएनएस बेलायतका वरिष्ट अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारीले अनुवाद तथा सम्पादन गरेको लघुकाय पुस्तक "बेलायतमा पहिलो नेपाली मोतिलाल सिंहको रहस्यमय...
सत्यराज आचार्य ‘सराज’द्धारा लिखित पहिलो साहित्यिक कृति ‘१४ फागुन’ को लोकार्ण
काठमाडौँ । नेपाली संगीतका दिग्गज कलाकार भजन शिरोमणि भक्तराज आचार्यको प्रथम वार्षिकीका अवसरमा उहाँका जेठा छोरा संगीतकर्मी सत्यराज आचार्यले आफ्नो नयाँ साहित्यिक परिचय...
स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य
कविता
पत्थरले फोर्न नसकेको
ओखर जस्तो निधारहरु
भुइचाँलोले चर्काँउनु नसकेको
वीर नेपालीको छातीहरु
गरीबीले निल्न नसकेको
स्वाभिमानको शिरहरु
मुत्युले हार मानेको अवाजको पुकारहरु
दौडेर कहिले नथaक्ने सफा बदाल जस्तो मनहरु
केवल एउटा सिमा...
कथा – दोमनको ओखती
लेखक: नेत्र आचार्य "वशन्त दिक्तेली" ।
आज अलि अबेरसम्म सुतिएछ । सुर्यले ॐकारको पुजा गरिसकेका रहेछन् । मेरो ओछ्यानमा घाम पहेंलै भएर पाकिसकेको देखेर हठात...
Speak Up! बाल सुरक्षाको सशक्त आवाज
“Speak Up!” कल्पना रिजाल र डा. रचना तिवारीद्वारा लेखिएको एक सशक्त बालचित्र पुस्तक हो, जसले बालबालिकालाई शारीरिक सुरक्षा, सहमति र आफ्नो आवाज...
एउटा "खाते" केटो
मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको...
मेरो जाति..
अस्ति साढे दशबजेतिर श्रीबूढानील कण्ठ नारायणको दर्शन गरेपछि मन्दिरमा बसेका एकजना ब्राह्मणसंग टीकाको लागि अनुरोध गरें | उहाँसंग टीका थाप्ने क्रममा एस्तो वातचित भयो...
आमा अनि आयामको कथा
उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू...
कविता
"स्वीकारोक्तिमा साहित्य"
अरुको अस्तित्वमा सह-अस्तित्व खोज्दै स्वअस्तित्वको सन्देश छर्ने
अरुको नजरको परजिवी त्यो
सुनगाभा बन्नु छ तिमीले
अझ म त भन्छु तिमी
पहिचानमा टाँसीएको...














