भूटान गजल मञ्चले अमेरिकाको क्लेयरटनमा ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम गर्दै
साउन २७/भूटान गजल मञ्चले अमेरिकाको क्लेयरटनमा ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम हुने भएको छ । आगामी अगष्ट २१ तारिखका दिन भूटानी...
“एउटा कुरा भन्छु” रोनन सुब्बाको मौन प्रेम, संगीतको स्वर, र समुदायको साथ
अर्जुन प्रधान /अमेरिका, अप्रिल २०२५ –
संगीत भन्नेबित्तिकै केवल धुन र शब्दको कुरा मात्र लाग्न सक्छ धेरैलाई। तर केही सिर्जनाहरू यस्ता...
दमकको बेल्डाँगी शरणार्थि शिबिरमा पुस्तकालय स्थापना
जेठ ७/दमकको वेलडाँगीमा रहेको भुटानी शरणार्थि शिबिरमा पुस्तकालय उद्घाटन गरिएको छ । शिबिरमा हिँजो मे २० तारिखका दिन साहित्यसाधक, कलाकार, शिक्षक र...
‘भिखारी ‘
✍️ लेखक: नारद खरेल ‘निडर’क्यानाडा
म भिखारीतिमी भिखारीप्रश्नः कसरी ?यहाँ सबै भिखारी भएपछि(थाहा नहोला)म...
भूटान गजल मञ्चको गजल धमाका कार्यक्रम सम्पन्न
भूटान गजल मञ्चले नयाँ कार्य समिती पाएसँगै, अमेरिकाको पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा करिब ६० - ८० जना स्रष्टाको वाचन र गायनको कार्यक्रम...
बिकु क्षेत्रीको गित दुधको साक्षी बिरालोको म्युजिक भिडियो सार्वजनिक
साउन ५नेपाली संगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईको साथमा उदियमान गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘दुधको साक्षी बिरालो’ को...
‘किन ? माया गर्यौ २’ नामक म्युजिक भिडियो सार्वजनिक
चर्चित गायिका अन्जु पन्त र कर्मा ग्याल्जेन बम्जन को स्वरमा रहेको ‘किन ? माया गर्यौ २’ नामक म्युजिक भिडियो जेष्ठ ४ गते...
कोलम्बसमा नेपाली भाषी भूटानीको सक्रियता: सांस्कृतिक,संगितिक यात्रा , शैक्षिक र सामाजिक स्रस्टालाइ सम्मान गर्ने
अर्जुन प्रधान
कोलम्बस, ओहायो — कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले...
साहित्य परिषद् भुटानले साहित्यकार प्रकाश आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत गर्ने
भदौ १२/साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । एक विज्ञप्ती...
“यो मन त मेरो नेपाली हो” नेपाली मन र माटोको कथा, भोलीबाट पर्दामा!
अर्जुन प्रधान
अमेरिका — नेपाली सिने जगतमा बहुप्रतीक्षित फिल्म “यो मन त मेरो नेपाली हो” अब पर्दामा आउन केही घण्टामात्र बाँकी छ। पद्म...