भूटानी शरणार्थीको बसोवास भन्दा अघि देखि थालनी सडक खुल्यो

दमक रवि चिसापानीको चुरे ट्रयाक खुलेसँगै व्यवसायी उत्साहित   डिकेश लामा/माघ ७ गते दमक/ भूटानी शरणार्थी शिविरको बसोबास भन्दा अघि देखि शुरु गरिएको दमक रवि चिसापानी...

जो ‘बोर गरायो’ गाएर अरुलाई खुशी दिन्छनः प्रिती गन्दर्भ (भिडियोसहित)

भूपाल लुइटेल/६ माघ, काठमाण्डौं । तन्नेरी उमेरका प्रिती गन्दर्भले घरघरमा गित गाउँदै परिवार पाल्न थालेको १६ बर्ष भयो । दाङको नारायणपुरका ३१ बर्षीय प्रिती...

नयाँ बर्ष र ग्लोबल सोच

नयाँ बर्ष र ग्लोबल सोच आजदेखि २०१७ लाई विदा गरी २०१८ नयाँ साललाई हर्सोल्लासका साथ मनाइदैछ । सन् १९९० पछि बढ्दो इन्टर प्रविधिका कारण...

गीता नै किन ?

आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने...

एउटा चुनावी चिट्ठी

भर्खरै नागरिकता प्राप्त गरेकी युवति भोट खसाल्न पाइने भो भनेर दंग पर्दै छिन् | मोहन चालीसको लाग्यो तर उ पनि पहिलोपटक भोट खसाल्ने तरखर...

आखिर काँग्रेश हारेरै गयो

डिकेश लामा असोज ९ गते, २०७४ असोज २ गते प्रदेश नम्बर २ को ८ जिल्लामा भएको १ सय ३६ स्थानको स्थानीय तहको निर्वाचनबाट काँग्रेशले देशको पहिलो...

आफ्नैबाट आलोचित उद्योगपति

अजेयराज सुमार्गी नेपालका प्रसिद्ध उद्योगपति हुन् | उनको परिवार नै उद्योगमा लागेको छ |उनको जीवनी पढेपछि र लन्डनमा उनले आफ्नो जीवनी विमोचन गर्दैगर्दा त्यहाँ...

आमा अनि आयामको कथा

उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू...

रहस्यमय मोतिलाल र बेलायत

ओक्स्फोर्ड विवि बेलायत र सीएनएस बेलायतका वरिष्ट अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारीले अनुवाद तथा सम्पादन गरेको लघुकाय पुस्तक "बेलायतमा पहिलो नेपाली मोतिलाल सिंहको रहस्यमय...

दूई-पुस्तक र पन्ध्र सयवर्ष

विगत पाँच दिनमा मैले तीनबटा किताव पढें | यी किताव मध्ये एउटा किताव सन् ७२६ तिर कोरियन यात्री हे चो र दोस्रो किताव इब्नबतूताले...

ताजा पोष्ट

नेपाली भाषा र संस्कृति पुस्तासम्म डोर्याउन सक्ने चाड : तिहार

नेपाल र नेपाली जातीको सांस्कृतिक र भाषिक सम्पदाको उज्यालो प्रतिबिम्ब हो तिहार। पाँच दिनसम्म मनाइने यो पर्वले न केवल घरघरमा दीपावली र...

इतिहास रच्ने साँझ : “आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट” सिन्सिनाटीमा सम्पन्न

मनदेखि मनसम्म सिन्सिनाटी, अमेरिका “मनदेखि मनसम्म” नामक आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट शनिबार सिन्सिनाटी शहरको जोयस्...

पर्दा पछाडिको भूटान’ बारे बहस : आरोप र प्रतिक्रिया

अर्जुन प्रधान – हालै प्रकाशित पुस्तक भूटान : पर्दा पछाडि (लेखक बलराम पौडेल)लाई लिएर भूटानी समाजभित्र गहिरो बहस...

मौसम जानकारी

error: Content is protected !!