ह्यारिस्बर्गमा साहित्यिक कार्यक्रम सम्पन्न

ह्यारिस्बर्ग,  अमेरिकाको ह्यारिस्बर्गमा त्रिवेणी साहित्य मञ्चले साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । त्रिवेणी...

समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

निर्वासनको आगोमा

 न्यायको ज्योति बाल्ने एक भुटानी अधिकारकर्मी @अर्जुन प्रधान  पैतिस...

“नेवार समाज अमेरिकाको ऐतिहासिक भेटघाट: नेवारी संस्कृति र युवा सहभागिताको महोत्सव”

अर्जुन प्रधान ,ओहायो अमेरिका नेवार समाजले दोस्रो पटक भेटघाट २०२४...

सातौं एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड: अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमा

               अर्जुन प्रधान  नेपाली सिनेमा उद्योगको विकासलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित सातौं...

द लिटरेरी सोसाइटी अफ भुटानको नयाँ कार्यकारी समिति गठन, प्रमुख अतिथि बलराम पौड्यालको विशेष...

अर्जुन प्रधान , अमेरिका, द लिटरेरी सोसाइटी अफ भुटान (LSB) को हालै सम्पन्न कार्यक्रममा नयाँ...

चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

@अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

फ्लाई नेपाले ‘अब हाँस्छ अमेरिका २’ का कलाकारसँगको सम्झौता रद्द गर्‍यो 

अर्जुन प्रधानअमेरिकामा नेपाली समुदायलाई लक्षित गर्दै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको फ्लाई नेपाले हालै ‘अब हाँस्छ अमेरिका २’ मा संलग्न कलाकारहरूसँगको...

“सुन्द नौलो लाग्ने तर सुनिरहौ झैं लाग्ने गित हो यो” :निरज मगर

नेपाली गित संगित र कलालाई संरक्षण गर्दै विगत ८ बर्षदेखि निरन्तर अमेरिकाको विभिन्न राज्यहरुमा सँस्कृतिक कार्यक्रम गर्दै आएका "एक्सेन्टर ब्यण्ड"ले गिती एल्बम ल्याएको छ...

“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...

Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!