अमेरिकाको गायन रियालीटी शोमा नेपाली मुलकी परिजीता बाँस्तोलाको दमदार प्रस्तुती
अर्जुन प्रधान/असोज १२
अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’मा नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोलाले दमदार प्रस्तुती दिएकीछन्...
भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...
बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्याली सम्पन्न भएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गरेको हौ । ’
खुकुरी प्रहारबाट भूटानी शरणार्थी शिविर वेलडाँगीका एक व्यक्तिको मृत्यु
असोज ५/ईलामको चुलाचुलीमा युवाहरुको खुकुरी प्रहारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एक व्यक्तिको मृत्यु भएको छ । वेलडाँगी शिविरमा बस्ने एलबी...
अमेरिकामा विश्वभरि रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसन हुँदै
असोज ४/देशबिदेशमा छरिएर रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण आयोजना हुने भएको छ । देशबिदेशमा रहेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात...
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही
काठमाडौँ- निर्वाचन आयोगले चुनाबी खर्च विवरण नबुझाउने उम्मेदवारलाई सात लाख ५० हजारसम्म जरिवना तिराउने निर्णय गरेको छ ।
निर्वाचन...
साफ महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ-छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो पटक भारतलाई हराएको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
राष्ट्रिय फुटबल टिमका कोच छाडेको अलमुताइरीको घोषणा
काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत राजीनामा शब्द उल्लेख...
युएस ओपनको उपाधि इगा स्वेटेकलाई
काठमाडौँ- विश्व नम्बर एक पोल्याण्डकी इगा स्वेटेकले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।
इगाले ट्युनिसियाकी पाँचौं वरीयताकी ओन्स...
पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प
एजेन्सी- पपुवा न्युगिनीमा ठूलो भूकम्पको धक्का महशुस भएको छ ।
स्थानीय समयानुसार आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प...