सुन प्रकरणः फरार एसएसपी श्याम खत्रीबाट आत्मसमर्पण
१७ जेष्ठ, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि फरार रहेका निलम्बित एसएसपी श्यामबहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।
मंगलबार इन्टरपोलले डिफ्युजन...
मिनेसोटामा सुगम पोख्रेल: प्रशंसकको घुइँचो
मिनेसोटा | नेपाली सुगम सङ्गीतका चर्चित पप गायक सुगम पोख्ररेलको मिनेसोटामा गत आइताबार भव्य र सभ्यताको साथ सङ्गीतिक कार्यक्रम समापन भएको छ ।
रमाइलो गन्तब्य...
नेपालमा पनि सट्टेबाजी, पूर्व खेलाडीसहित ६ पक्राउ
काठमाडौं | नेपालमा पनि बिभिनन समयमा हुने खेलहरुमा सट्टेबाजी हुने गरेको सुन्दा तपाई छक्क पर्नुहुन्छ होला । बिभिन्न समयमा हुनेगरेका यस किसिमका अबैधानीक धन्दाहरुले...
सरकारबाट १३ खर्ब १५ अर्बको बजेट सार्बजनिक
१५ जेष्ठ, काठमाण्डौ । सरकारले आर्थिक बर्ष २०७४/०७५ का लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट सार्बजनिक गरेको छ । मंगलबार संसदमा...
सकियो दुई दिने भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशनको सम्मेलन
जेष्ठ १६, २०७५ जर्जिया
भूटानी नेपाली गीत सङ्गीतको थप विकास, व्यवस्थापन र प्रवर्द्धनको मूल उदेश्य बोकेर शनिवार १२ जेष्ठमा शुरु भएको भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशनको...
नेकपा र फोरमबीच दुई बुँदे सहमति, फोरम सरकारमा जाने
१४ जेष्ठ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच मधेस आन्दोलनका क्रममा उठाएका माग र संविधान संसोधनका बिषयमा दुई बुँदे सहमति...
संसदीय दलको उपनेता नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा
ओली र प्रचण्ड द्वारा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा कार्य्िवभाजन गरिएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा...
नेकपा द्वारा मुख्यमन्त्री लालबाबु लाई दिएको समर्थन फिर्ता
जनकपुर | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ ।
बैशाख २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनले...
ठेकेदार बिरुद्ध प्रहरी कारवाही बन्द नगरे आन्दोलन गर्ने, निर्माण व्यवसायी
काठमाडौं | पछिल्लो समय प्रहरीले आफ्ना ब्यवसायीहरुलाई प्रहरी कार्बाही गरिएको भन्दै निर्माण व्यवसायी हरुले आपत्ति जनाएका छन् ।
निर्माण व्यवसायीहरुले आफूहरुलाई प्रहरी कारवाही गर्ने लगायतका...
उपेन्द्र यादब सरकारमा जान तयार,ओली र प्रचण्डलाई भेटेपछि संशोधन प्रस्ताव फिर्ता
काठमाडौं | आइतबार संसदमा संघीय समाजवादी फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन फिर्ता लिए । प्रमुख विपक्षी कांग्रेससँगै राजपाले प्रधानमन्त्रीको जवाफमा चित्त...













